
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल निर्वाचित भएकी छन्। उनले पहिलो पटक महाधिवेशनमा प्रतिस्पर्धा गर्दै १६६८ मत प्राप्त गरी कमिटी सदस्यमा स्थान बनाएकी हुन्।
सुनिता डंगोलले मुनिकाको ४० वर्ष क्लस्टरका अन्य दुई उम्मेदवार इन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो अन्तरले पराजित गरिन्। उनी १६६८ मत प्राप्त गरेकी छन् भने राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत मात्रै पाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे