• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ८, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेन–रविको भेटवार्ता सुखद सुरुवात:असिम शाह

२१ मिनेट अघि
२

ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदूत

३८ मिनेट अघि
३

दिल्लीपछि बंगलादेशले कोलकाता, मुम्बईसहितका शहरमा भिसा सेवा निलम्बन

१ घण्टा अघि
४

एमसीए–नेपालले २३.६६ मिलियन डलरका सडक मर्मत सम्झौता सम्पन्न

१३ घण्टा अघि
५

ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु:रवि लामिछाने

१७ घण्टा अघि
६

सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

१९ घण्टा अघि
७

सरकार विपद् आउनुअघि नै जोखिम बुझ्ने, तयारी गर्ने र सही अनुमानका आधारमा काम गर्ने दिशामा अघि बढेको छ:गृहमन्त्री अर्याल

२0 घण्टा अघि
८

पिस कोर नेपालले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसँग भेला आयोजना

२0 घण्टा अघि
९

सहकारीका लागि पहिलो पटक राष्ट्र बैंकको छुट्टै निर्देशन

२१ घण्टा अघि
१०

गुणस्तरीय र समान स्वास्थ्य सेवाका लागि एआईएन स्वास्थ्य समूह

२२ घण्टा अघि
११

विराटनगरका दुई क्यासिनोमा प्रहरीले मार्‍यो छापा , २० जना नेपाली पक्राउ

२२ घण्टा अघि
१२

नेपालमा क्रेडिट जोखिम र असुली व्यवस्थापनका समसामयिक मुद्दामाथि विशेषज्ञ संवाद सम्पन्न

२२ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार (३ साल अघि)

सीमा नाकामा पनि घट्न थाले कोरोना संक्रमित

  • 2,168 Views
  • मुलुकमा कोरोना भाइरस सङ्क्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा सङ्क्रमण घटेको पाइएको हो । सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा सङ्क्रमण बढेकोमा अहिले घटेको पाइएको छ ।

    मुलुकमा नै कूल परीक्षण गराएकामध्ये ४.१ प्रतिशतमा मात्र सङ्क्रमण रहेको छ । हिजो फागुन १२ गते सात हजार ७४३ जना परीक्षण गराउँदा ३१८ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । भारतको विभिन्न प्रान्तबाट फर्किएकाको परीक्षण गर्दा सङ्क्रमण घटेको पाइएको हो । फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमा नाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिए ।

    फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन ५ मा ३२६, फागुन १० गते १५७ र फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको उनले बताए । यस्तै फागुन २ गते २९५ मा तीन, फागुन ३ गते १६३ मा दुई, फागुन ४ गते ३४० मा तीन, फागुन ६ गते ३१५ मा चार, फागुन ७ मा २३२ मा एक, फागुन ८ गते २८३ मा तीन, फागुन ९ गते १७५ मा एक र फागुन ११ गते ३१७ मा परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको थियो ।

    तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६६० को परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताए । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ ।

    उनका अनुसार दैनिक ४० देखि ५० जनालाई खोप लगाउने गरिएको छ । नेपाल फर्केकालाई पहिलो, दोस्रो र बुस्टर डोज दिइने थालिएको उनले बताए । यही फागुन ९ गतेदेखि यता १९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । सहायता कक्षले सीमानाकामा स्वदेश फर्कनेलाई अहिले जोन्सन एण्ड जोन्सन खोप लगाइरहेको छ ।

    यस्तै कैलाली–कञ्चनपुरको भारत नाका जोड्ने त्रिनगर स्वास्थ्य सहायता कक्षका प्रमुख गणेशबहादुर साउँदले पनि भारतबाट आउने नेपालीमा सङ्क्रमण कम देखिने गरेको बताए । उनका अनुसार हिजो फागुन १२ गते २०१ जनाले परीक्षण गराउँदा कसैमा पनि सङ्क्रमण नदेखिएको बताए । उनले भारतबाट नेपाल फर्कने नेपालीको कोभिड–१९ परीक्षण गर्दा दुई हप्तादेखि सङ्क्रमण घटेको बताए ।

    फागुन ११ गते ३७३ मा एक, फागुन १० गते ४०८ मा तीन, फागुन ९ गते २१६ मा तीन, फागुन ८ गते ३२० मा एक र फागुन ७ गते ४०२ मा पाँच जनामा सङ्क्रमण देखिएको छ । यस्तै फागुन ६ गते ३९१ मा दुई, फागुन ५ गते ४६४ मा एक, फागुन ४ गते ३९० मा तीन, फागुन ३ गते २५६ मा तीन, फागुन २ गते ४९९ परीक्षणमा दुई र फागुन १ गते ४४० मा तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य सहायता कक्षका प्रमुख साउदका अनुसार तेस्रो लहरको सङ्क्रमण हुँदा एकै दिन नाकामा १३७ जनामा पनि सङ्क्रमण देखिएको थियो । पुस ३० गते एकै दिन १३७ मा सङ्क्रमण देखिएको थियो । यस्तै पुस २९ गते ८६२ मा परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि सीमा नाकामा पुस १७ गतेदेखि माघ २० गतेसम्म सङ्क्रमण सङ्ख्या बढेको उनले बताए ।

    उक्त नाकाबाट दैनिक भारतको महाराष्ट्र, मुम्बई, दिल्ली, बैङ्लौर, पुनालगायत प्रान्तबाट दैनिक ४०० देखि ५०० मानिसहरु स्वदेश फर्किरहेका छन् । उनले स्वदेश आउने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप पनि प्रदान गरिरहेको जानकारी दिए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बालेन–रविको भेटवार्ता सुखद सुरुवात:असिम शाह
    २१ मिनेट अघि

  • २

    ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदूत
    ३८ मिनेट अघि

  • ३

    दिल्लीपछि बंगलादेशले कोलकाता, मुम्बईसहितका शहरमा भिसा सेवा निलम्बन
    १ घण्टा अघि

  • ४

    एमसीए–नेपालले २३.६६ मिलियन डलरका सडक मर्मत सम्झौता सम्पन्न
    १३ घण्टा अघि

  • ५

    ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु:रवि लामिछाने
    १७ घण्टा अघि

  • ६

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना
    १९ घण्टा अघि

  • ७

    सरकार विपद् आउनुअघि नै जोखिम बुझ्ने, तयारी गर्ने र सही अनुमानका आधारमा काम गर्ने दिशामा अघि बढेको छ:गृहमन्त्री अर्याल
    २0 घण्टा अघि

  • ८

    पिस कोर नेपालले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसँग भेला आयोजना
    २0 घण्टा अघि

  • ९

    सहकारीका लागि पहिलो पटक राष्ट्र बैंकको छुट्टै निर्देशन
    २१ घण्टा अघि

  • १०

    गुणस्तरीय र समान स्वास्थ्य सेवाका लागि एआईएन स्वास्थ्य समूह
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ४

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा
    ५

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा
    ६

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution