• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

५ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

६ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

८ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

८ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

९ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१0 घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

१0 घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

११ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

११ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

११ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

११ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

१२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ मंसिर २, मंगलबार (६ महिना अघि)

बैंकिङ क्षेत्रको वृद्धि सुस्त तर स्थिर, राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई बुझाउने

Nepal Rastra Bank

  • 5,187 Views
  • काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२५ अक्टोबरमा प्रकाशित वल्ड इकोनोमिक आउटलुक मा विश्व अर्थतन्त्रको वृद्धि क्रमशः सुस्त हुँदै जाने प्रक्षेपण गरेको छ।अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्व आर्थिक वृद्धिदर २०२५ मा ३.२ प्रतिशत र २०२६ मा ३.१ प्रतिशतमा झर्नेछ। विकसित अर्थतन्त्रहरूको वृद्धि सन् २०२५ मा १.६ प्रतिशत र उदियमान तथा विकासोन्मुख अर्थतन्त्रहरूको वृद्धि ४.२ प्रतिशत रहने अनुमान गरिएको छ। उपभोक्ता मुद्रास्फीति विकसित देशमा २.५ प्रतिशत र विकासोन्मुख देशमा ५.३ प्रतिशत पुग्ने प्रक्षेपण छ।

    नेपालको सन्दर्भमा, राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उत्पादक मूल्यमा ४.६१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। कृषि क्षेत्रको उत्पादन ३.२८ प्रतिशतले बढेको छ भने गैरकृषि क्षेत्रको उत्पादन ४.२८ प्रतिशतले विस्तार भएको छ।

    मौद्रिक नीति २०८१ ले ५ प्रतिशत वरिपरि राख्ने लक्ष्यसहित सार्वजनिक गरिएको उपभोक्ता मुद्रास्फीति लक्ष्य समीक्षा वर्षमा ४.०६ प्रतिशतमा सीमित रह्यो। अघिल्लो वर्ष मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो। यसैले नेपालमा मूल्य स्थिरता लक्ष्यअनुरूप प्रगति भएको देखिन्छ।

    विदेशी व्यापारतर्फ, कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२७७ अर्ब ३ करोड पुगेको छ। यद्यपि, कुल वस्तु आयात पनि १३.३ प्रतिशतले बढेर रु.१८०४ अर्ब १२ करोड पुगेका कारण व्यापार घाटा ६ प्रतिशतले बढेर रु.१५२७ अर्ब ९ करोड पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत बराबर छ।

    चालु खाता रु.४०९ अर्ब २० करोड बचतमा रहेको छ भने शोधनान्तर (Balance of Payments) रु.५९४ अर्ब ५४ करोड बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ। विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तसम्म रु.२६७७ अर्ब ६८ करोड कायम छ, जसले १८.२ महिनाको वस्तु तथा १५.४ महिनाको वस्तु–सेवा आयात धान्ने क्षमता राख्छ। अमेरिकी डलरमा सञ्चिति १९ अर्ब ५० करोड पुगेको छ।

    नेपाल सरकारको राजस्व संकलन समीक्षा वर्षमा रु.१,१९६ अर्ब १९ करोड पुगेको छ। त्यस्तै, कुल सरकारी खर्च रु.१,५२३ अर्ब ११ करोड भएको राष्ट्र बैंकले जनाएको छ।

    बैंक तथा वित्तीय क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले र निक्षेप १२.६ प्रतिशतले बढेको छ। निजी क्षेत्रलाई कर्जा प्रवाह ८.४ प्रतिशतले मात्र विस्तार भएको छ भने आन्तरिक कर्जा ६.२ प्रतिशतले बढेको छ। ब्याजदरमा भने क्रमिक स्थिरता देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.१९ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.८५ प्रतिशत रहेको छ।

    देशभर १०७ बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्, जसमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक छन्। नेप्से सूचकांक २०८२ असार मसान्तमा २७९४.७९ मा उक्लिएको छ भने बजार पुँजीकरण रु.४,६५६ अर्ब ९९ करोड पुगेको छ।

    तरलता व्यवस्थापनका क्रममा २०८१/८२ मा कुल रु.२४,६५१ अर्ब ३५ करोड बराबरको तरलता प्रशोचन गरिएको र ओभरनाइट सुविधाबाट २ अर्ब ७० करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

    नोट निष्कासनतर्फ, ९८ अर्ब ७५ करोड बराबरका नयाँ नोट बजारमा पुर्‍याइएको छ, जबकि कुल चलनचल्ती नोट रु.७ खर्ब ६१ अर्ब ४१ करोड रहेको छ। अहिले राष्ट्र बैंकमा १,१९७ जना कर्मचारी कार्यरत छन्।

    समीक्षा अवधिमा भुक्तानी प्रणालीको सुदृढीकरण, कर्जा जोखिम न्यूनीकरण, बैंक खाता रोक्का तथा फुकुवा विनियमावली, सामाजिक बैकिङ मार्गदर्शन, लघुवित्त जोखिम व्यवस्थापन, विदेशी विनिमय लगानी नीति लगायतका महत्वपूर्ण नियामक सुधारहरू कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकको कुल सम्पत्ति २०८१/८२ को अन्त्यसम्म २९.२३ प्रतिशतले बढेर रु.२६ खर्ब ७१ अर्ब २३ करोड पुगेको छ। बैंकको वार्षिक नाफामध्ये रु.४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय सञ्चालक समितिले गरेको छ।

  • IMF 2025 forecast
  • Nepal banking sector analysis
  • Nepal economic report
  • Nepal forex reserves
  • Nepal GDP 2081/82
  • Nepal inflation rate
  • Nepal monetary policy impact
  • Nepal Rastra Bank data
  • Nepal trade deficit
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    ५ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    ६ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ८ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ८ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ९ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    १0 घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    १0 घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    ११ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    ११ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ११ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution