
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। मंगलबारदेखि सुरु भएको बन्द कहिले खुल्ने भन्ने अझै स्पष्ट छैन। विमानस्थल कार्यालयले विषम परिस्थितिका कारण अर्को सूचना नआएसम्म बन्द रहने जनाएको छ। यसअघि आज १२ बजे खुल्ने भनिएको थियो। बन्दका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू प्रभावित भएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे