
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको आधिकारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन्। प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने चर्चा भैरहेका बेला उनी आगामी भदौ १ गते उनी काठमाडौं आउन लागेका हुन् ।
प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट आधिकारिक निम्ता ल्याएर आउन लागेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे