• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

१ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

४ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

४ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

६ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

६ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

६ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

७ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

७ घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

७ घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

७ घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

७ घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ अषाढ २३, सोमबार (८ महिना अघि)

लेबनानमाथि इसरायलको आक्रमण, हिज्बुल्लाहको ड्रोन निर्माण केन्द्र निशानामा, लेबनानी प्रधानमन्त्रीको निन्दा

  • 1,911 Views
  • बेरुत(एजेन्सी) । इसरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा हिज्बुल्लाहको ड्रोन उत्पादन केन्द्र लक्षित गर्दै हवाई आक्रमण गरेको छ। इसरायलले उक्त आक्रमण बिहीबार राति, इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईद अल अधाको पूर्वसन्ध्यामा गरेको हो। आक्रमणका कारण हालसम्म कुनै घाइतेको जानकारी सार्वजनिक गरिएको छैन।

    इसरायल डिफेन्स फोर्स (IDF) का अनुसार, आक्रमणको निशाना हिज्बुल्लाहको भूमिगत ड्रोन निर्माण एकाई रहेको थियो, जसले हजारौं ड्रोन उत्पादन गरिरहेको दाबी गरिएको छ। इसरायलले यो कार्यमा ‘इरानका आतंककारी’ हरूको आर्थिक सहयोग रहेको आरोप लगाएको छ।

    छ महिनादेखि इसरायल र हिज्बुल्लाहबीच कार्यान्वयनमा रहेको युद्धविरामका बाबजुद आक्रमण भएको हो। आक्रमणका कारण क्षेत्रका बासिन्दाहरूले भवनहरू खाली गर्नुपरेपछि हजारौं मानिसहरू सडकमा निस्किएका थिए। यसले भीडभाड र सवारी जाम निम्त्याएको थियो।

    लेबनानका प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई “हाम्रो देश, सुरक्षा, स्थिरता र अर्थतन्त्रमाथिको योजनाबद्ध र सुनियोजित आक्रमण” भन्दै विरोध जनाएका छन्। उनले विशेषगरी चाडपर्व र पर्यटकीय मौसमको पूर्वसन्ध्यामा यस्तो आक्रमण हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।

    लेबनानका राष्ट्रपति जोसेफ आउनले आक्रमणलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लंघन भएको बताए। संयुक्त राष्ट्रसंघका विशेष संयोजक कार्यालयले पनि आक्रमणले ईदअलअधाको पूर्वसन्ध्यामा पुनः त्रास र भय सिर्जना गरेको बताउँदै कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आह्वान गरेको छ।

    इसरायलका रक्षा मन्त्री इसरायल काट्जले भने सैनिक कारबाहीको “सफलता” को प्रशंसा गरेका छन्। उनले युद्धविराम उल्लंघन र आतङ्कवादी गतिविधिहरू रोक्न प्रत्यक्ष रूपमा लेबनान सरकारलाई जिम्मेवार ठहर गरेका छन्।

    इसरायलले हिज्बुल्लाहका ड्रोनहरूलाई आफ्नो सुरक्षामा गम्भीर खतरा रहेको बताउँदै यस्तो आक्रमण आवश्यक रहेको स्पष्ट पारेको छ। हिज्बुल्लाहले भने आक्रमणबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

    आक्रमण हुनुभन्दा केही घण्टा अघिनै इसरायली सेनाका प्रवक्ता अविचाय आद्रिएले बेरुतको हदथ, हारेत हरेक र बोरज एल-बाराजने क्षेत्रमा रहेका बासिन्दालाई भवन खाली गर्न चेतावनी दिएका थिए।

    यसअघि, इसरायल र हिज्बुल्लाहबीच सन् २०२३–२४ मा १३ महिनासम्म चलेको द्वन्द्व पश्चात नोभेम्बरमा युद्धविरामको सहमति भएको थियो। तर, त्यसयता पनि इसरायलले लेबनानमा हिज्बुल्लाहसँग सम्बन्धित मानिने विभिन्न लक्ष्यहरूमा आक्रमण गर्दै आएको छ।

    लेबनानका अधिकारीहरूका अनुसार उक्त द्वन्द्वमा इसरायली आक्रमणबाट करिब ४,००० मानिसले ज्यान गुमाएका थिए र १२ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

    युद्धविरामका बाबजुद भइरहेका निरन्तर आक्रमण र सैनिक गतिविधिका कारण इजरायल–लेबनान सम्बन्ध पुनः तनावपूर्ण बन्दै गएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    १ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    ४ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    ४ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    ६ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ६ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    ६ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    ७ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    ७ घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    ७ घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution