• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ८, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लेखापरीक्षण नगर्ने संस्थामाथि कारबाही हुन सकेन,३१ संस्थामा लेखापरीक्षण बक्यौता, अर्बौँ कारोबार अनियमितताको जोखिम

३ घण्टा अघि
२

ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

१ दिन अघि
३

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

१ दिन अघि
४

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

१ दिन अघि
५

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

१ दिन अघि
६

शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

२ दिन अघि
७

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

२ दिन अघि
८

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

३ दिन अघि
९

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

३ दिन अघि
१०

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

३ दिन अघि
११

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

३ दिन अघि
१२

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ अषाढ २१, शनिबार (८ महिना अघि)

बिपी राजमार्गमा रातिको सवारी निषेध अवधि थप, अब ३० दिनसम्म लागू

  • 3,393 Views
  • रामेछाप– सिन्धुली र रामेछाप जिल्लाको सुरक्षाका लागि गठित संयुक्त सुरक्षा समितिको सिफारिसमा बिपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोकलाई थप ३० दिनका लागि लम्ब्याइएको छ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई प्रत्येक दिन साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सो खण्डमा सञ्चालन गर्न निषेध गरिएको जनाएको छ। यो प्रतिबन्ध असार २० गतेदेखि आगामी ३० दिनसम्म लागू हुनेछ।

    यसअघि असार ६ गतेदेखि १५ दिनका लागि रातिको समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको थियो। तर निरन्तर वर्षा भइरहेकाले जोखिम कायमै रहेको भन्दै प्रतिबन्धको अवधि थप गरिएको हो।

    प्रशासनले यात्रु सुरक्षालाई ध्यानमा राख्दै निर्णय गरिएको जनाउँदै असुविधा भएकोप्रति क्षमायाचना समेत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा मनसुन अझै सक्रिय रहेकाले राजमार्गमा पहिरो, सडक अवरुद्ध तथा दुर्घटनाको जोखिम उच्च भएको उल्लेख गरिएको छ।

    काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा प्रमुखहरूको बैठकले असार ६ गते विपद् न्यूनीकरणका लागि सावधानी अपनाउन सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राति यात्रुवाहक सवारी साधनको सञ्चालनमा रोक लगाइएको हो।

    प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक योजना बनाउन र निषेधित समय अवधिमा यात्राको प्रयास नगर्न आग्रह गरेको छ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लेखापरीक्षण नगर्ने संस्थामाथि कारबाही हुन सकेन,३१ संस्थामा लेखापरीक्षण बक्यौता, अर्बौँ कारोबार अनियमितताको जोखिम
    ३ घण्टा अघि

  • २

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा
    १ दिन अघि

  • ३

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    १ दिन अघि

  • ४

    शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था
    १ दिन अघि

  • ५

    महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता
    १ दिन अघि

  • ६

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज
    २ दिन अघि

  • ७

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    २ दिन अघि

  • ८

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    ३ दिन अघि

  • ९

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    ३ दिन अघि

  • १०

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    २

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ३

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा
    ४

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ५

    अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

    नेपाल नक्सा
    ६

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution