• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ख्वप इन्जिनियरिङ कलेजको ‘टिम फ्लक्सेल’ ले जित्यो ‘हल्ट प्राइज नेपाल २०२६

५ घण्टा अघि
२

अभिनेता विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठन

५ घण्टा अघि
३

अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी

८ घण्टा अघि
४

धितोपत्र बोर्डको अध्यक्ष पदमा पूर्व डेपुटी गभर्नरदेखि लगानीकर्तासम्मको दाबी

१0 घण्टा अघि
५

वसन्तपुर–झोँछे क्षेत्रमा रञ्जना लिपिको चमक, पर्यटक आकर्षित गर्ने नयाँ प्रयास

१0 घण्टा अघि
६

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

११ घण्टा अघि
७

परीक्षा बोर्डले सार्वजनिक गर्‍यो एसइई नतिजा हेर्ने सूची

११ घण्टा अघि
८

रास्वपाको केन्द्रीय कार्यालयमा आज सचिवालय बैठक बस्ने

११ घण्टा अघि
९

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

१ दिन अघि
१०

म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी

१ दिन अघि
११

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

२ दिन अघि
१२

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ १२, बुधबार (४ साल अघि)

एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजको दीक्षान्त समारोह सम्पन्न

GATE College Graduation

  • 4,316 Views
  • काठमाडौंको मण्डिखाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) ले २०२२ जनवरी २२ मा २१ र २२  औ ब्याचको दीक्षान्त समारोह सम्पन्न गर्‍यो। नागपोखरी नक्सालस्थित द मेरियटमा आयोजना गरिएको दीक्षान्त समारोहमा सरकारी प्रोटोकल लगायत सबै स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरी अभिभावक र आमन्त्रितहरू बिना नै विद्यार्थीहरूको सानो समूहमा सम्पन्न  गरिएको थियो ।

    गेट कलेज स्वीजरल्यान्डको स्वीस होटल एशोसियशन होटलरी, स्वीसको सम्बन्धनमा स्नातक तहको शिक्षा प्रदान गर्ने एशियाकै पहिलो शैक्षिक प्रतिष्ठान हो ।

    नेपालका लागि स्वीस राजदूत एच.ई. सुश्री एलिजाबेथ भोन क्यापलरले  विद्यार्थीहरूलाई नेपालमा दिगो र सामुदायिक पर्यटनमा ध्यान दिन प्रोत्साहित गरिएको थियो र उनले नेपालमा पर्यटनका लागि प्रशस्त सम्भावना रहेको बताउनु भएको थियो। डा. जुआन एफ पेरेलोन, हाम्रो सम्बद्ध मदर हाउस इकोले होटेलिएर डे लाउसेनको तर्फबाट, स्नातक विद्यार्थीहरूलाई गल्ती गर्न नडराउन प्रोत्साहित गर्दै हृदयस्पर्शी नोट पठाउनुभयो थियो।समारोहमा कलेजका  ११६ जना विद्यार्थी दीक्षित भएका छन् ।

    कार्यक्रममा शैक्षिक स्नातक डिग्री प्रदान गर्नुको साथ साथै उत्कृष्ट विद्यार्थीहरूलाई ,डीन मेरिट अवार्ड, गेट गुडविल एम्बेसडर, बेस्ट थीसिस अवार्ड र गेट स्टुडेन्ट आइकन लगाएत विशेष पुरस्कारहरू प्रदान गरिएको थियो।

    कार्यक्रममा सम्वोधन गदै विशिष्ट अतिथि परोपकारी र मानवतावादी, आनी छोयोङ्ग डोल्माले जस्तो संकटको समयमा पनि थप दयालु हृदय र उच्च साझा भावनाको आवश्यकता , मानवतालाई जोगाउन र पालनपोषण जस्ता मूल सन्देशको साथ उत्प्रेरण प्रदान गर्नु भएको थियो।

    समारोहमा, धेरै मुख्य वक्ताहरू र बोर्ड सदस्यहरू उपस्थित हुन नसके पनि उहाँहरुले डिजिटल नोट पठाउनु भएको थियो यसरी नोट पठाउनेमा एकेडेमिक काउन्सिलका प्रमुख प्रा. पिटर जोन्स, सल्लाहकार समितिका सदस्य डा. काशिराज पाण्डे, सुश्री निकोल विक ठकुरी र अभिभावकको तर्फबाट डा छिरिङ लामा लगायतको सहभागिता रहेको थियो ।

    अन्य प्रतिष्ठित अतिथिहरूको तर्फबाट अनुसन्धानकर्ता अध्यक्ष डा. जोन हुम्मेल, नेपालमा डभ्लुु डभ्लु एफ का देशीय प्रतिनिधि डा. घनश्याम गुरुङ र शिक्षाशास्त्रका डीन डा. जीवकराज बज्राचार्य उपस्थित हुनु भएको थियो।

    कलेजले १ दशकदेखि नेपालमा अन्तरराष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि आनी छोयोङ्ग डोल्माले आतिथ्य सत्कारसँग सम्बन्धित जनशक्तिले आफूलाई जुनसुकै भूमिकामा सक्रिय बनाउन सके सफलता हासिल गर्न सक्ने धारणा राखेका थिए । यसैगरी प्राध्यापक डा. जीवकराज बज्राचार्यले शीपयुक्त जनशक्ति उत्पादनका लागि गेट कलेजको योगदानबारे चर्चा गरे । कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सानो देश हुँदैमा कम अवसर हुन्छ भन्ने कुरालाई स्वीजरल्यान्डले गलत साबित गरिदिएको उल्लेख गर्दै स्वीजरल्यान्डले जस्तै नेपालले पनि जनशक्ति विकासलाई नै मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । समुद्रसँग नजोडिएको र तेलको खानी नभएको स्वीजरल्यान्डले मानव जनशक्तिको विकास गरी मुलुकलाई समृद्ध बनाएको चर्चा गर्दै नेपालले पनि मानव जनशक्ति विकासमा जोड दिर्नुपर्ने बताए ।

    कार्यक्रमको शुरुमा अतिथि र विद्यार्थीहरूलाई स्वागत गर्दै,बेकरी बुक विमोचन,श्री खेम लकाई, डा. जोन हुम्मेल र डा. जीवकराज बज्राचार्य लगायतबाट मुल सन्देश हुदै प्रमुख अतिथि आनी छोयोङ्ग डोल्माले अन्तिम मनतव्य  दिनुभएको थियो।

     

     

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ख्वप इन्जिनियरिङ कलेजको ‘टिम फ्लक्सेल’ ले जित्यो ‘हल्ट प्राइज नेपाल २०२६
    ५ घण्टा अघि

  • २

    अभिनेता विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठन
    ५ घण्टा अघि

  • ३

    अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी
    ८ घण्टा अघि

  • ४

    धितोपत्र बोर्डको अध्यक्ष पदमा पूर्व डेपुटी गभर्नरदेखि लगानीकर्तासम्मको दाबी
    १0 घण्टा अघि

  • ५

    वसन्तपुर–झोँछे क्षेत्रमा रञ्जना लिपिको चमक, पर्यटक आकर्षित गर्ने नयाँ प्रयास
    १0 घण्टा अघि

  • ६

    होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न
    ११ घण्टा अघि

  • ७

    परीक्षा बोर्डले सार्वजनिक गर्‍यो एसइई नतिजा हेर्ने सूची
    ११ घण्टा अघि

  • ८

    रास्वपाको केन्द्रीय कार्यालयमा आज सचिवालय बैठक बस्ने
    ११ घण्टा अघि

  • ९

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण
    १ दिन अघि

  • १०

    म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    २

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ४

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ५

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा
    ६

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution