• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा

७ घण्टा अघि
२

रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

८ घण्टा अघि
३

कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य

९ घण्टा अघि
४

दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै

१0 घण्टा अघि
५

कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला

११ घण्टा अघि
६

रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन

११ घण्टा अघि
७

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

११ घण्टा अघि
८

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

११ घण्टा अघि
९

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

११ घण्टा अघि
१०

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

१५ घण्टा अघि
११

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

१ दिन अघि
१२

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ ११, मंगलबार (४ साल अघि)

एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टका छात्र अजय पुन योङ शेफ ओलम्पियाडमा सहभागि हुने

Young Chef Olympiad

  • 3,311 Views
  • यहि आउँदो माघ १६ गतेदेखि २२ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डन को सक्रियतामा आयोजना गरिने इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (IIHM) भारतद्वारा आयोजित योङ शेफ ओलम्पियाड भर्चुअल २०२२ सञ्चालन हुने भएको छ।

    सन् २०१५ बाट सञ्चालन भएको उक्त कार्यक्रममा संसारभरिका ४० देखि ६० वटा राष्ट्रहरुको सहभागिता हुने गरेको पाइएको छ । । सो कार्यक्रममा  एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टले नेतृत्व र उद्यमशीलताका(Center for Leadership and Entrepreneurship )लागि शुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ ।

    सन् २०२० मा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट छात्रा शबी राजबाहक ले वेस्ट हाईजिन अवार्ड र राजिङ्ग स्टार अवार्ड जित्न सफल भइन् भने सन् २०२१ मा यस कलेजका छात्र अभय लिम्वुले ६० रास्ट्रहरु मध्ये १० औं स्थान हासिल गर्दै बेस्ट किच्यन क्अट्स अवार्ड(Best Kitchen Cuts Award) पनि जितेका छन् ।

    यस पटक नेपालको प्रतिनिधित्व गर्दै  कलेजका छात्र अजय पुन ले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने मेन्टरको भुमिकामा शेफ सुर्य महत प्रस्तुत हुने जनाइएको छ। । यसपटकको प्रतिस्पर्धामा नेपाल सहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदै छन् । उक्त राष्ट्रहरुलाइ ८ वटा समुहमा बिभाजित गरिएको छ ।उक्त विभाजन अनुसार नेपाल छैटौ समुहमा पर्दछ । सो कर्यक्रमको उदघाटन ३० जनवरी मा हुनेछ भने नेपालले १ फेब्रुअरी दिनको ठिक १२:४५ बजेबाट प्रतिस्पर्धा शुरु गर्ने छ।

    उमेरको हदबन्दी भएको उक्त कर्यक्रममा प्रतिस्पर्धिको उमेर २४ बर्ष ननाघेको हुनुपर्ने र प्रतिस्पर्धी कलेजको बिद्यार्थी नै हुनुपर्ने प्रावधान रहेको छ ।

    एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन कलिनरी आर्ट्स नामक कोर्सका साथ सन्चालनमा आएको हो । उक्तकोर्स बाट मात्र अहिले सम्म ९०० भन्दा बढी नेपाली युवाहरुर्लाइ रोजगारको बाटो प्रदान गर्न र आफ्नो करियर अगाडी बढाउन सहयोग पुर्यौदै आएको छ ।

    सन् २०१४ मा लिंकन विश्वविद्यालय कलेज बाट BHM को सम्बन्धन प्राप्त गरेको र हालै मात्र MBA को सम्बन्धन प्राप्त गरी सफल नेतृत्व र उद्यमशीलताको सहकार्यमा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट ले शिक्षा प्रदान गर्ने तरिकामा नयाँ आयाम ल्याउनु पर्ने कुरामा जोड दिइएको  छ । अबको सिकाइको माध्यमबाट युवाहरुलाइ नेतृत्व र उद्यमशीलताको शिप विकास गराई लिडर र इन्टरप्रिनियर बन्न युवा हरुको काधमा हात राख्नु पर्नेमा जोड  दिइएको छ।

    यसै सिलसिलामा इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डन को सक्रियतामा इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट(IIHM) भारत ले योङ शेफ ओलम्पियाड भर्चुअल २०२२ को आयोजना गरेर हामी जस्तो बिकासोन्मुख देशलाइ सम्लग्न गरेकोमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ। । यो प्रतिस्पर्धा प्रत्येक बर्ष ३० जनवरी बाट सन्चालन हुने गर्दछ ।

    उक्त प्रतिस्पर्धामा मुख्य प्रतिसपर्धी बाहेक अन्य सहभागीहरू र छात्रछात्राहरुको लागि पनि मौका प्रदान गर्ने हेतुले सस्टेनएवल रिस्अर्च अवार्ड (Sustainable Research Award) र नेस्नल डिश अवार्ड (National Dish Award) को पनि ब्यवस्था गरिएको छ ।

    आहिलेको विषम परिस्थितिका कारण उक्त प्रतिस्पर्धा दुर प्रणाली मध्यमबाट हुन गैरहेको जानकरी पनि गराइन्छ।

    दुर प्रणाली मध्यमबाट हुने भएकोले नेपालको तर्फबाट ३ जना कन्ट्रि जजेज् को ब्यवस्था गर्नुपर्ने प्रावधान पनि रहेको छ । त्यसैले यसपटक निम्नलिखित शेफहरु कन्ट्रि जजेज् को रुपमा प्रस्तुत हुने  कुरा जानकारी गराइएको छ। ।

    १. शेफ राजीव श्रेष्ठ, कार्यकारी शेफ अलफ्ट होटल, काठमाडौं नेपाल

    २.शेफ नवीन केसी कार्यकारी शेफ याक एण्ड यति होटल,काठमाण्डौ, नेपाल ( नेपाल पर्यटन बोर्डले नेपालको सबैभन्दा कान्छो कार्यकारी शेफ घोषणा गरेको)

    ३.शेफ प्रमोद महासेठ, कर्पोरेट शेफ द्वारिकाज होटल, काठमाडौं नेपाल

    साथै उपस्थित सम्पुर्णमा धन्यवाद दिदै सहभागि अजय पुनलाई वधाई तथा शुभकामना दिएको थियो।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा
    ७ घण्टा अघि

  • २

    रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै
    ८ घण्टा अघि

  • ३

    कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य
    ९ घण्टा अघि

  • ४

    दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै
    १0 घण्टा अघि

  • ५

    कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला
    ११ घण्टा अघि

  • ६

    रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन
    ११ घण्टा अघि

  • ७

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    ११ घण्टा अघि

  • ८

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    ११ घण्टा अघि

  • ९

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    ११ घण्टा अघि

  • १०

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    २

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

    नेपाल नक्सा
    ६

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution