
काठमाडौँ , २७ माघ । आज आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १०० वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँ बढेर एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँ रहेकोमा आज प्रतितोला २५ रूपैयाँ घटेर एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे