
काठमाडौँ , माघ ४ । आज सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय र चाँदी ५० ले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भइरहेको भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे