• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

१६ मिनेट अघि
२

बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

४२ मिनेट अघि
३

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

१ घण्टा अघि
४

हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

२ घण्टा अघि
५

राष्ट्रिय सभाको बैठक बस्दै

२ घण्टा अघि
६

२० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना

२ घण्टा अघि
७

स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा

२ घण्टा अघि
८

मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द

२ घण्टा अघि
९

मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

२ घण्टा अघि
१०

इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घट्यो

२ घण्टा अघि
११

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन शून्य, ५१ करोड ८० लाख बजेट खर्चविहीन

२ घण्टा अघि
१२

बर्डफ्लु प्रभावित किसानलाई ७५ प्रतिशतसम्म क्षतिपूर्ति , ५० करोड निकासा

३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ भाद्र १९, बुधबार (१ साल अघि)

अब नेपालसँग पनि ओलम्पिक मेडल छ :पलेशा गोवर्धनले पेरिस पारालम्पिकमा कास्यक पदक जितेपछि इतिहासमा नयाँ अध्याय

  • 2,655 Views
  • काठमाडौं — पेरिस पारालम्पिकमा कास्यक पदक जितेर नेपाललाई गर्व गर्न मिल्ने अवसर प्रदान गरेकी पलेशा गोवर्धनले आज राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा आफ्नो खुशी व्यक्त गरिन्। गोवर्धनले नेपालसँग पनि अब ओलम्पिक पदक छ भन्ने इतिहास बनाउनु भएकोमा गर्वको अनुभव गरेको बताइन्।

    बुधबार आयोजित स्वागत समारोहमा, पलेशा गोवर्धनले आफूले गोल्ड मेडल जित्ने अपेक्षा गरेका थिए भने, सबैले पनि यही आशा राखेको बताए। उनले भनिन्, “म आज अत्यन्तै खुसी छु। मैले गोल्ड मेडल जित्ने आशा राख्दा, तपाईंहरूले पनि पलेशाले गोल्ड मेडल ल्याउने विश्वास गर्नुभएको थियो। मैले त्यो आशा पूरा गरेर फर्केको छु। यो मेडल मेरो मात्र होइन, सम्पूर्ण देशको हो। अब हामी गर्वका साथ भन्न सक्छौं कि नेपालसँग पनि ओलम्पिक मेडल छ।”

    पलेशा गोवर्धनको स्वागतका लागि विमानस्थलमा विशेष तयारी गरिएको थियो। मन्त्री, सदस्यसचिव र अन्य अधिकारीहरूको उपस्थिति सहित, पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो। गाडीलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पु¥याइएको थियो।

    यो समारोहले पलेशा गोवर्धनको उपलब्धिलाई मनाउने अवसर मात्र होइन, देशको खेलकुद क्षेत्रको सम्मान र गर्वको प्रतीक पनि बन्न पुगेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै
    १६ मिनेट अघि

  • २

    बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार
    ४२ मिनेट अघि

  • ३

    माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट
    १ घण्टा अघि

  • ४

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु
    २ घण्टा अघि

  • ५

    राष्ट्रिय सभाको बैठक बस्दै
    २ घण्टा अघि

  • ६

    २० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना
    २ घण्टा अघि

  • ७

    स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा
    २ घण्टा अघि

  • ८

    मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द
    २ घण्टा अघि

  • ९

    मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
    २ घण्टा अघि

  • १०

    इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घट्यो
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय

    नेपाल नक्सा
    ३

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ४

    महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

    नेपाल नक्सा
    ५

    उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    नेपाल नक्सा
    ६

    रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution