• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १७, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयको कडा निर्देशन,. निर्देशिका उल्लङ्घन गरे कार्यक्रम अनुमति रद्द हुने शिक्षा मन्त्रालयको चेतावनी

१0 मिनेट अघि
२

सुनसरीमा गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु

३८ मिनेट अघि
३

आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर मनाइँदै

२ घण्टा अघि
४

नयाँ वर्ष सन् २०२६ सुरु

३ घण्टा अघि
५

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य गम्भीर, उपचारका लागि वीर अस्पताल भर्ना

१७ घण्टा अघि
६

बादललाई गोकुल बास्कोटाको सुझाव-रुख सूर्य मिलेर चुनाव लड्ने भए समानुपातिकबाट नाम फिर्ता लिए भो त

२२ घण्टा अघि
७

कमर्सियल ई–भेहिकल :आगामी १५ वर्षमा १ करोड १९ लाख किलोवाट–घण्टा ब्याट्री ‘एन्ड अफ लाइफ’ मा पुग्ने अनुमान

२२ घण्टा अघि
८

दाउन्ने खण्डमा सडक चिप्लिँदा यात्रा जोखिमपूर्ण , वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

२३ घण्टा अघि
९

२४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड

२३ घण्टा अघि
१०

घट्यो सुन-चाँदीको मूल्य

२३ घण्टा अघि
११

राप्रपा र राप्रपा नेपालबीच आज एकता घोषणा हुँदै

१ दिन अघि
१२

सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ हफ्ता अघि
७

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८१ श्रावण ३१, बिहिबार (१ साल अघि)

मुकुलले दिए स्पष्टीकरणको जवाफ

  • 1,268 Views
  • काठमाडौँ , ३१ साउन ।राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सभापति रवि लामिछानेमाथि गम्भीर तीन प्रश्न गरेका छन्। पहिलो, सहकारी प्रकरणमा सर्वोच्चको फैसला, दोस्रो– दुईवटा राहदानी प्रकरण र तेस्रो– गृहमन्त्री रहँदा सरुवा बढुवामा चलखेल गरेको भन्दै गम्भीर प्रश्न उठाएका हुन् ।

    मैले आजसम्म तपाईलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नु पर्छ । तपशिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु’, ढकालले लेखेका छन् । ‘असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने रु’, उनले प्रश्न गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने रु फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने रु देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ रु रवि लामिछाने ज्यू  ? ’ ।

    उनले रविलाई दुईवटा राहदानी ९पासपोर्ट० प्रयोग गरेको विषयमा पनि प्रश्न गरेका छन् । ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ रु भनेर पनि मुकुलले प्रश्न गरेका छन् । उनले फेरि भनेका छन् , ‘तपाईले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घामझै छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुन अनुसार तपाई मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्नेरु आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छरु रवि लामिछाने ज्यूरु’, ढकालले सोधेको दोस्रो प्रश्नमा भनिएको छ ।

    अन्तिम प्रश्नमा मुकुलले भनेका छन्, ‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो, जनता र पार्टीका साथीहरुलाई स्पष्ट पार्नुहोस् । कार्य सम्पादन मूल्यांकनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्टाचारको संकेत होइन रु आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरुको बैंक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ रु रवि लामिछाने ज्यू  ? ’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयको कडा निर्देशन,. निर्देशिका उल्लङ्घन गरे कार्यक्रम अनुमति रद्द हुने शिक्षा मन्त्रालयको चेतावनी
    १0 मिनेट अघि

  • २

    सुनसरीमा गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु
    ३८ मिनेट अघि

  • ३

    आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर मनाइँदै
    २ घण्टा अघि

  • ४

    नयाँ वर्ष सन् २०२६ सुरु
    ३ घण्टा अघि

  • ५

    अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य गम्भीर, उपचारका लागि वीर अस्पताल भर्ना
    १७ घण्टा अघि

  • ६

    बादललाई गोकुल बास्कोटाको सुझाव-रुख सूर्य मिलेर चुनाव लड्ने भए समानुपातिकबाट नाम फिर्ता लिए भो त
    २२ घण्टा अघि

  • ७

    कमर्सियल ई–भेहिकल :आगामी १५ वर्षमा १ करोड १९ लाख किलोवाट–घण्टा ब्याट्री ‘एन्ड अफ लाइफ’ मा पुग्ने अनुमान
    २२ घण्टा अघि

  • ८

    दाउन्ने खण्डमा सडक चिप्लिँदा यात्रा जोखिमपूर्ण , वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
    २३ घण्टा अघि

  • ९

    २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
    २३ घण्टा अघि

  • १०

    घट्यो सुन-चाँदीको मूल्य
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    निजी कलेज विवाद: ब्रिटिस कलेज र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू निगरानीमा

    #BheshRajPokhrel
    २

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ३

    आज क्रिसमस डे मनाइँदै

    नेपाल नक्सा
    ४

    दुई नेताबीच सहमति नभएसम्मका लागि घरको गेटमा ताला लगाइएको छु:सुदन गुरुङ

    नेपाल नक्सा
    ५

    ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना

    #ClimateAwareness
    ६

    बालेन–रवि–कुलमानको एकता चर्चामा ज्ञवालीको टिप्पणी:देश व्यक्तिले होइन, प्रणालीले बन्छ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution