
काठमाडौँ , साउन २७ ।अगष्ट ८ तारिकका दिन आफनै कार्यालय परिसरमा आयोजना गरिएको उक्त मल्टी डेस्टीनेसन एड्मीसन डे मा क्यानडा, अस्ट्रेलिया, युके, युएसए तथा इन्डिया लगाएतका देशहरूमा रहेका उत्कृष्ट कलेज, युनिभसीर्टी तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा विध्यार्थी तथा अभिभावकहरूलाई उपलब्ध कोर्स, फयासीलिटीज, अप्लाइ प्रोसेस, फि स्ट्रक्चर तथा अध्ययन पश्चात्को विभिन्न अवशरहरूको बारेमा शैक्षिक परामर्श प्रदान गरिएको थियो ।
विध्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त एड्मीसन डे मा उनिहरूले एउटै स्पटबाट मल्टीपल डेस्टीनेसनहरुको बारेमा बुझने अवशर प्रदान गरेकोमा विध्यार्थीहरुले इस्पट इन्टरनेसनललाई धन्यवाद व्यक्त गरेका थिय । मल्टी डेस्टीनेसन एड्मीसन डे सफलता पूर्वक सम्पन्न भएकोमा उपस्थिति सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे