
काठमाडौँ, १६ जेठ । आज मे २९ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकेको दिन हो ।आज अन्तराष्ट्रिय सगरमाथा दिवस ।आज विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ७१ वर्ष पूरा भएको छ ।
मे २९ लाई अर्थात दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सगरमाथाको शिखरमा पुगेका थिए । आजको दिज नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे