
काठमाडाै- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताउदै वेलमा आएर नाराबाजी गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे