
काठमाडौँ, २४ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ। नयाँ पार्टीको केन्द्रीय समितिको अध्यक्ष अशोक राई भएका छन्।
स्रोतका अनुसार यस घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे