
काठमाडौं, वैशाख १ । नेकपा (एमाले) को सचिवालय आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज बस्दैछ । आजको बैठकमा यही वैशाख १५ गते हुने उपनिर्वाच बारमा छलफल हुनेछ। वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने एमाले सचिवालयले जनाएको छ ।
इलाम—२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे