
काठमाडौँ, ९ फागुन । काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार मृतकहरु एउटै परिवाारका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । मृत्यु हुनेमा ३९ वर्षीया इश्वरी श्रेष्ठ, आठ वर्षीया अनिषा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुन्धानमा मृतक महिलाका श्रीमान् फरार भएकाले हत्या भएको ‘आशंका’ गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे