• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ११, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजदेखि मुग्लिनमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु

१ घण्टा अघि
२

ज्येष्ठ नागरिक समाजका प्रेरणाका स्रोत हुन् : राष्ट्रपति पौडेल

१ घण्टा अघि
३

नेपाल टेलिकमको एफटीटीएचमा वाइफाई ६: फुल स्पिड र सुरक्षित इन्टरनेट

१६ घण्टा अघि
४

दुई नेताबीच सहमति नभएसम्मका लागि घरको गेटमा ताला लगाइएको छु:सुदन गुरुङ

१८ घण्टा अघि
५

निजी कलेज विवाद: ब्रिटिस कलेज र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू निगरानीमा

२0 घण्टा अघि
६

रवि लामिछाने र बालेन शाहबीच छलफल जारी

२0 घण्टा अघि
७

१७ वर्षपछि तारिक रहमान बंगलादेश फर्किए , विमानस्थलमा कार्यकर्ताको भीड

२१ घण्टा अघि
८

एलिजा गौतमले जनादेश पार्टी छोडेर आजपामा उपाध्यक्षको रूपमा प्रवेश

२१ घण्टा अघि
९

त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज, नोबेल विजेता प्रमुख अतिथि

२२ घण्टा अघि
१०

रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

२२ घण्टा अघि
११

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको निधन

२२ घण्टा अघि
१२

भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा ११ भन्दा बढीको मृत्यु

२३ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८० माघ २५, बिहिबार (१ साल अघि)

सञ्जालमार्फत् अपराध : ७ महिनामा १३ हजारभन्दा धेरै उजुरी, १९ देखि २५ वर्षका युवा धेरै

  • 1,222 Views
  • काठमाडौँ, २५ माघ ।  प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ–गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ ।

    सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्स्एप, टिकटक लगायतको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्नेदेखि ह्याकिङ, चोरी र ठगीसम्मका गतिविधि बढेका छन् । अनलाइनमार्फत् यौन हिंसा, दुव्यर्वहार र चरित्रहत्या जस्ता आपराधिक गतिविधि बढेका छन् ।

    नेपाल प्रहरीका अनुसार यस्तै अपराधबाट पीडितहरूबाट एक दिनमा औसतमा ६५ वटाभन्दा धेरै उजुरीहरु परिरहेका छन् । गत साउनदेखि मंगलबारसम्म साइबर अपराध सम्बन्धी १३ हजार ३३० वटा उजुरी परेका प्रहरीले जनाएको छ । तीमध्ये ११ हजार ४२५ वटा उजुरी सामाजिक सञ्जाल सम्बन्धी छन् भने बाँकी सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराधका १ हजार ९०५ वटा रहेका छन् ।

    साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई साइबर ब्यूरोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।

    उनका अनुसार विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नोे नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा हैरानी दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएका छन् ।

    सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको प्रवक्ता ढकालले बताए ।

    ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ उनले भने, ‘यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउने र साइबर ब्यूरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारवाहीलाई तीव्रता दिने अभियान चलाएको छ ।’

    सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरूपयोगका ९ हजार ३५० वटा, भाइबरका १६ वटा, इमोका ६ वटा, युट्यूवका ३९ वटा, ट्वीटरका ६ वटा, इन्स्ट्राग्रामका ४ सय ३२ वटा, वेभसाइट ह्याकिङका ६ वटा, टिकटकका ६ सय ६७ वटा, इमेलका ८० वटा, इसेवाका १ सय ९० वटा र अन्यतर्फ १ सय १८ वटा रहेका छन् ।

    त्यस्तै, सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका ४ सय ३ वटा, उपहाररपैसा पठाएको सम्बन्धी २ सय ६४ वटा, लट्री परेको प्रलोभन देखाई ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिररकोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेकोर एकाउन्ट ह्याकका १ सय ५२ वटा, मास्टर कार्डरमनी एक्सचेन्ज समेतका ६१ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका ४ सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडि ६७ वटा र अन्यतर्फ २ सय ६२ वटा रहेका छन् ।

    आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्याङ्क विश्लेषण गर्दा पीडितको उमेर समूह २६ देखि ३५ वर्ष र पीडकको उमेर १९ देखि २५ वर्षको धेरै संख्या रहेको प्रहरीले जनाएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    आजदेखि मुग्लिनमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु
    १ घण्टा अघि

  • २

    ज्येष्ठ नागरिक समाजका प्रेरणाका स्रोत हुन् : राष्ट्रपति पौडेल
    १ घण्टा अघि

  • ३

    नेपाल टेलिकमको एफटीटीएचमा वाइफाई ६: फुल स्पिड र सुरक्षित इन्टरनेट
    १६ घण्टा अघि

  • ४

    दुई नेताबीच सहमति नभएसम्मका लागि घरको गेटमा ताला लगाइएको छु:सुदन गुरुङ
    १८ घण्टा अघि

  • ५

    निजी कलेज विवाद: ब्रिटिस कलेज र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू निगरानीमा
    २0 घण्टा अघि

  • ६

    रवि लामिछाने र बालेन शाहबीच छलफल जारी
    २0 घण्टा अघि

  • ७

    १७ वर्षपछि तारिक रहमान बंगलादेश फर्किए , विमानस्थलमा कार्यकर्ताको भीड
    २१ घण्टा अघि

  • ८

    एलिजा गौतमले जनादेश पार्टी छोडेर आजपामा उपाध्यक्षको रूपमा प्रवेश
    २१ घण्टा अघि

  • ९

    त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज, नोबेल विजेता प्रमुख अतिथि
    २२ घण्टा अघि

  • १०

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    २

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ३

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

    नेपाल नक्सा
    ४

    पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ

    नेपाल नक्सा
    ५

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

    नेपाल नक्सा
    ६

    ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु:रवि लामिछाने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution