
काठमाडौँ , १८ माघ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलको बैठक भोलि बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताए ।
हिउँदे अधिवेशन बारे छलफल गन संसदीय दलको बैठक बोलाइएको उनले जानकारी दिए । संसद्को हिउँदे अधिवेशन माघ २२ गते बस्ने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे