
काठमाडौँ, माघ ४ | बागलुङमा दुर्गा प्रसाईंमाथि हातपातको प्रयास भएको छ । उनीमाथि हातपात गर्ने बागलुङ धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतम रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो प्रसाईंमाथि हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।प्रसाईंमाथि कुटपिट गर्नुको कारण भने खुलेको छैन ।
प्रसाईं नागरिक बचाउ अभियानको कार्यक्रममा सहभागी हुन बागलुङ पुगेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे