• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २९, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वित्तीय अपराध निगरानी , आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ५ सयभन्दा बढी शङ्कास्पद कारोबार

७ घण्टा अघि
२

एसएमएस सेवाको दुरुपयोग नगर्न सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी

९ घण्टा अघि
३

नबिल बैङ्कको ४१औँ साधारण सभा सम्पन्न, नेतृत्वमा फेरबदल

१0 घण्टा अघि
४

विशेष केन्द्रीय महाधिवेशनमा आजै उम्मेदवारी प्रक्रिया र मतदान

१0 घण्टा अघि
५

क्यान महासंघ: ई–व्यापार निर्देशिका २०८२ मा सुरक्षा, सरलता र डेटा सम्प्रभुतामा जोड

११ घण्टा अघि
६

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्यु

११ घण्टा अघि
७

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न,सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन

११ घण्टा अघि
८

बजेटभन्दा दोब्बर स्वास्थ्य बीमा खर्च, तत्काल पुनरावलोकन आवश्यक:मन्त्री डा. सुधा शर्मा

१२ घण्टा अघि
९

राष्ट्रपतिकी छोरी संज्ञा पोखरेलले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता

१२ घण्टा अघि
१०

१ बजेका लागि सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक

१२ घण्टा अघि
११

आफ्ना नागरिकलाई तुरुन्तै इरान छोड्न अमेरिकाको आग्रह

१२ घण्टा अघि
१२

नेपाल शैक्षिक परामर्श संघमा नयाँ नेतृत्व,अध्यक्षमा लक्ष्मण (एन्ड्रियु) पौडेल निर्वाचित

१३ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

३ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८० मंसिर २६, मंगलबार (२ साल अघि)

प्रहरी निरीक्षकद्वय थापा तथा श्रेष्ठ र प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली सम्मानित

  • 1,990 Views
  • काठमाडौं | इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चद्वारा सम्मानित हुनुभएको छ ।

    उक्त मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गर्नुभयो ।

    कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धीले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताउनुभयो । यस्ता अभिनव सोच र साहसिक कार्यहरुले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिल्ने चर्चा गर्दै यसले नेपाल प्रहरीलाई महत्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ बहन गर्न थप हौसला र प्रेरणा मिलोस भन्ने कामना गर्नुभयो ।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले धन्यवाद ज्ञापन गर्दै इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताउनुभयो । यस सिर्जनशील कार्यमा पूर्व प्रहरी कर्मचारीहरूको समेत योगदान रहेको चर्चा गर्दै यस उपलब्धीले अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्‍याएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समन्वय थप प्रभावकारी रुपमा गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

    सम्मानित हुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठद्वारा नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरिएको “Let’s Save the Planet – INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको थियो ।

    यसैगरी सम्मानित हुने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल हुनुभएको थियो ।

    सम्मान कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वित्तीय अपराध निगरानी , आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ५ सयभन्दा बढी शङ्कास्पद कारोबार
    ७ घण्टा अघि

  • २

    एसएमएस सेवाको दुरुपयोग नगर्न सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी
    ९ घण्टा अघि

  • ३

    नबिल बैङ्कको ४१औँ साधारण सभा सम्पन्न, नेतृत्वमा फेरबदल
    १0 घण्टा अघि

  • ४

    विशेष केन्द्रीय महाधिवेशनमा आजै उम्मेदवारी प्रक्रिया र मतदान
    १0 घण्टा अघि

  • ५

    क्यान महासंघ: ई–व्यापार निर्देशिका २०८२ मा सुरक्षा, सरलता र डेटा सम्प्रभुतामा जोड
    ११ घण्टा अघि

  • ६

    भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्यु
    ११ घण्टा अघि

  • ७

    नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न,सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन
    ११ घण्टा अघि

  • ८

    बजेटभन्दा दोब्बर स्वास्थ्य बीमा खर्च, तत्काल पुनरावलोकन आवश्यक:मन्त्री डा. सुधा शर्मा
    १२ घण्टा अघि

  • ९

    राष्ट्रपतिकी छोरी संज्ञा पोखरेलले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता
    १२ घण्टा अघि

  • १०

    १ बजेका लागि सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल टेलिकमको नयाँ डिजिटल केवाईसी सुविधा सुरु

    #CustomerService
    २

    भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा

    #BusinessCompliance
    ३

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

    #B1B2Visa
    ४

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

    नेपाल नक्सा
    ५

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ६

    अमेरिकन चेम्बर नेपालमा नयाँ अध्यक्ष र निर्देशक नियुक्त, एम.सि.सि कम्प्याक्टले ल्याउने लगानी र व्यापारका अवसरबारे राजदूतको चर्चा

    #BusinessGrowth

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution