• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २९, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वित्तीय अपराध निगरानी , आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ५ सयभन्दा बढी शङ्कास्पद कारोबार

१२ घण्टा अघि
२

एसएमएस सेवाको दुरुपयोग नगर्न सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी

१४ घण्टा अघि
३

नबिल बैङ्कको ४१औँ साधारण सभा सम्पन्न, नेतृत्वमा फेरबदल

१४ घण्टा अघि
४

विशेष केन्द्रीय महाधिवेशनमा आजै उम्मेदवारी प्रक्रिया र मतदान

१५ घण्टा अघि
५

क्यान महासंघ: ई–व्यापार निर्देशिका २०८२ मा सुरक्षा, सरलता र डेटा सम्प्रभुतामा जोड

१५ घण्टा अघि
६

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्यु

१६ घण्टा अघि
७

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न,सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन

१६ घण्टा अघि
८

बजेटभन्दा दोब्बर स्वास्थ्य बीमा खर्च, तत्काल पुनरावलोकन आवश्यक:मन्त्री डा. सुधा शर्मा

१६ घण्टा अघि
९

राष्ट्रपतिकी छोरी संज्ञा पोखरेलले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता

१६ घण्टा अघि
१०

१ बजेका लागि सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक

१७ घण्टा अघि
११

आफ्ना नागरिकलाई तुरुन्तै इरान छोड्न अमेरिकाको आग्रह

१७ घण्टा अघि
१२

नेपाल शैक्षिक परामर्श संघमा नयाँ नेतृत्व,अध्यक्षमा लक्ष्मण (एन्ड्रियु) पौडेल निर्वाचित

१७ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

३ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८० मंसिर १५, शुक्रबार (२ साल अघि)

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

  • 2,965 Views
  • जाजरकोट, मङ्सिर १५ । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।

    रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु आठ करोड २७ लाख २५ हजार पठाइएको छ । पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताउनुभयो । “वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुनसक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुनसक्छन्”, उहाँले भन्नुभयो, “त्यसैले फेरि फारम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।”

    लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताउनुभयो । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताउनुभयो । शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ । तीसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वित्तीय अपराध निगरानी , आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ५ सयभन्दा बढी शङ्कास्पद कारोबार
    १२ घण्टा अघि

  • २

    एसएमएस सेवाको दुरुपयोग नगर्न सेवा प्रदायकलाई नेपाल टेलिकमको चेतावनी
    १४ घण्टा अघि

  • ३

    नबिल बैङ्कको ४१औँ साधारण सभा सम्पन्न, नेतृत्वमा फेरबदल
    १४ घण्टा अघि

  • ४

    विशेष केन्द्रीय महाधिवेशनमा आजै उम्मेदवारी प्रक्रिया र मतदान
    १५ घण्टा अघि

  • ५

    क्यान महासंघ: ई–व्यापार निर्देशिका २०८२ मा सुरक्षा, सरलता र डेटा सम्प्रभुतामा जोड
    १५ घण्टा अघि

  • ६

    भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका नौ नेपालीको मृत्यु
    १६ घण्टा अघि

  • ७

    नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न,सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन
    १६ घण्टा अघि

  • ८

    बजेटभन्दा दोब्बर स्वास्थ्य बीमा खर्च, तत्काल पुनरावलोकन आवश्यक:मन्त्री डा. सुधा शर्मा
    १६ घण्टा अघि

  • ९

    राष्ट्रपतिकी छोरी संज्ञा पोखरेलले लिइन् समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता
    १६ घण्टा अघि

  • १०

    १ बजेका लागि सर्यो कांग्रेस केन्द्रीय समितिको बैठक
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल टेलिकमको नयाँ डिजिटल केवाईसी सुविधा सुरु

    #CustomerService
    २

    भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा

    #BusinessCompliance
    ३

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

    #B1B2Visa
    ४

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

    नेपाल नक्सा
    ५

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ६

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

    #AdventureTravel

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution