• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

९ घण्टा अघि
२

दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी

१२ घण्टा अघि
३

संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो

१२ घण्टा अघि
४

अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

१३ घण्टा अघि
५

सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)

१५ घण्टा अघि
६

सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

१ दिन अघि
७

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

२ दिन अघि
८

ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण

२ दिन अघि
९

विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

२ दिन अघि
१०

पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी

२ दिन अघि
११

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

३ दिन अघि
१२

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८० भाद्र ३०, शनिबार (२ साल अघि)

एसिया कप: बंगलादेशसँग भारत ६ रनले पराजित

  • 2,078 Views
  • काठमाडौँ, ३० भाद्र ।  एसिया कप २०२३ को सुपर फोर राउण्डको अन्तिम खेलमा टीम इन्डियाले हार बेहोरेको छ । बंगलादेशले भारतलाई ६ रनले हरायो । जारी एसिया कपमा भारतको यो पहिलो हार हो । यद्यपि, प्रतियोगिताको दृष्टिकोणले यो खेलको कुनै महत्त्व थिएन र टीम इन्डियाले सेप्टेम्बर १७ मा श्रीलंकासँग फाइनल खेल्नेछ। यससँगै बंगलादेशको यात्रा पनि यो जितसँगै टुंगिएको छ ।

    पहिले ब्याटिङ गरेको बंगलादेशले आठ विकेट गुमाएर २६५ रन बनाएको थियो । कप्तान शकिब अल हसनले सर्वाधिक ८० रनको योगदान दिए । तौहिद हृदयोयले ५४ र नसुम अहमदले ४४ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले तीन र मोहम्मद शामीले दुई विकेट लिए । प्रसिद, अक्षर र जडेजाले समान एक एक विकेट लिए ।

    २६६ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले सबै १० विकेट गुमाएर २५९ रन मात्रै बनाउन सकेको थियो । शुभमन गिलले १२१ रनको शानदार इनिङ खेले पनि कसैको साथ पाएनन् । ४२ रन बनाएका अक्षर दोस्रो उत्कृष्ट स्कोरर बने । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिए । महेदी हसन र तन्जिम हसनले २–२ विकेट लिए । साकिब र मेहदीले एक एक विकेट लिए ।

    बंगलादेशको इनिङ्समा के भयो ?
    कप्तान शकिब अल हसन (८०) र तौहीद हृदय (५४) को मद्दतमा बंगलादेशले शुक्रबार ओडीआई एसिया कपको सुपर–४ खेलमा भारतविरुद्ध ८ विकेटमा २६५ रन जोडेको छ । शकिबले ८५ बलमा ६ चौका र तीन छक्का प्रहार गरे भने तौहिदले ८१ बलमा ५४ रन बनाएर कप्तानलाई राम्रो साथ दिए । यी दुईबीच पाँचौं विकेटका लागि १०१ रनको साझेदारी भयो ।

    शाकिबले लेफ्ट हार्म स्पिनर अक्षर पटेलको बलमा लगातार दुई छक्का प्रहार गरे । बंगलादेशका लागि नसुम अहमद (४४) र मेहदी हसन (अनटआउट २९) ले पनि महत्वपूर्ण योगदान दिए । भारतका लागि शार्दुल ठाकुरले तीन र मोहम्मद शामीले दुई विकेट लिए । प्रसिद्ध कृष्ण, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए । अनुभवी बलर मोहम्मद शामीले नयाँ बलमा उत्कृष्ट प्रदर्शन गरे । उनले तेस्रो ओभरमा लिटन दासलाई क्लिन बोल्ड गरे । यसबाहेक ६५ ​​रन दिएर तीन विकेट लिने शार्दुल ठाकुरले रन खर्च गरे पनि सर्वाधिक विकेट लिन सफल भए । तर, यदि भारतीय फिल्डर सूर्यकुमार, तिलक र केएल राहुलले तीनवटा क्याच नछाडेको भए बंगलादेश पहिले आउट हुन सक्ने थियो।

    भारतको इनिङ्समा के भयो ?
    २६६ रनको लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रह्यो । कप्तान रोहित शर्मा खाता नखोल्दै तनजिम हसनको शिकार बने । आफ्नो अर्को ओभरमा तन्जिमले तिलक वर्मालाई पनि करियरको पहिलो एकदिवसीय खेलमा पाँच रन बनाएर प्याभिलियन पठाए। १७ रनमा दुई विकेट गुमाएपछि भारतीय टोली समस्यामा परेको थियो । राहुलले गिलसँग अर्धशतकीय साझेदारी गर्दै भारतीय इनिङ्सको कब्जामा लिए तर उनलाई महेदी हसनले १९ रनको व्यक्तिगत स्कोरमा प्याभेलियन पठाए । इशान किशन पनि पाँच रन बनाएर मेहदी हसनको शिकार बने । यसैबीच गिलले ६१ बलमा अर्धशतक पूरा गरे । भारतले ९४ रनमा चार विकेट गुमाएपछि सूर्यकुमार र गिलले साझेदारी गर्दै भारतको स्कोर १०० रनभन्दा माथि पुर्‍याए र आशा जगाए तर २६ रनको स्कोरमा शकिबले सूर्यलाई बोल्ड गरेपछि टीम इन्डिया समस्यामा परेको थियो ।

    आधा टोली १३९ रनमा प्याभेलियन फर्किएपछि भारतलाई जित दिलाउने जिम्मेवारी गिलको काँधमा थियो । उनले छिटो रन बनाउन थाले र भारतको स्कोर १५० रनभन्दा माथि पुर्याए । तर, यसैबीच जडेजा ७ रन बनाएर आउट भए । गिल एक छेउमा अडिए र ११७ बलमा शतक पूरा गरे । शतक पूरा गरेपछि उनले छिटो रन बनाउन थाले र भारतीय टोली खेलमा फर्कियो। गिल र अक्षरले मिलेर भारतको स्कोर २०० रनभन्दा माथि पुर्याएका थिए । तर, ठूलो शट खेल्ने प्रयासमा गिलले आफ्नो विकेट महेदी हसनलाई दिए । उनले १३३ बलमा आठ चौका र पाँच छक्का प्रहार गर्दै १२१ रन बनाए ।

    गिल आउट भएपछि भारतको हार निश्चित थियो तर अक्षरले यसपछि तीव्र गतिमा रन बनाउन थाले । अर्को छेउमा शार्दुल ११ रन बनाएर आउट भए । अक्षरले ठूला शट खेल्न जारी राख्दै भारतको स्कोर २५० रनभन्दा माथि पुर्याए । तर, उनी ४९ औं ओभरमा ३४ बलमा ४२ रन बनाएर आउट भए । योसँगै भारतको हार निश्चित थियो । अन्तिम ओभरको पाँचौं बलमा शमी रनआउट भए र भारतीय इनिङ्स एक बल बाँकी रहँदा २५९ रनमा सिमित भयो।

    जडेजा कपिलपछि २ हजार रन र २०० विकेट लिने दोस्रो भारतीय बनेका छन् ।
    अलराउन्डर रविन्द्र जडेजा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २,००० भन्दा बढी रन र २०० भन्दा बढी विकेट लिने भारतका दोस्रो र विश्वको १४औँ क्रिकेटर बनेका छन्। आफ्नो १८२औँ खेल खेल्दै जडेजाले बंगलादेशविरुद्धको एसिया कप खेलमा शमीम हुसेनलाई आउट गरेर एकदिवसीय क्रिकेटमा आफ्नो २०० विकेट पूरा गरेका थिए। क्रिकेटको यो फर्म्याटमा उनको नाममा २५७८ रन छन् । जडेजाअघि यो उपलब्धि भारतका महान अलराउन्डर कपिल देवले गरेका थिए । उनले २२५ खेलमा ३ हजार ७८३ रन बनाउनुका साथै २५३ विकेट पनि लिएका छन् ।

    २०० विकेट लिने सातौं भारतीय बलर
    जडेजा एकदिवसीय क्रिकेटमा २०० विकेट लिने सातौं भारतीय बलर बनेका छन् । उनीभन्दा अगाडि अनिल कुम्बले (३३४ विकेट), जवागल श्रीनाथ (३१५), अजित आगरकर (२८८), जहीर खान (२६९), हरभजन सिंह (२६५) र कपिल देव (२५३) ले यो माइलस्टोन पुगेका थिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    समाचार
  • १

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए
    ९ घण्टा अघि

  • २

    दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी
    १२ घण्टा अघि

  • ३

    संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो
    १२ घण्टा अघि

  • ४

    अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी
    १३ घण्टा अघि

  • ५

    सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)
    १५ घण्टा अघि

  • ६

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न
    १ दिन अघि

  • ७

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान
    २ दिन अघि

  • ८

    ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण
    २ दिन अघि

  • ९

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती
    २ दिन अघि

  • १०

    पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    २

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    ३

    जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    नेपाल नक्सा
    ४

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ५

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ६

    मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution