
काठमाडौँ, २२ भाद्र । नेपाल समाजवादीकी नेतृ तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।
शुक्रबार अध्यक्ष ओलीलाई भेट्न मानुसी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे