
काठमाडौँ, भदौ २२ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा पराजित भएको छ। आज मलेसियामा भएको खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो ।
योसँगै नेपालको विश्व छनोट खेल्ने लक्ष्य समाप्त भएको छ। नेपाललाई पराजित गरेसँगै थाइल्यान्ड भने विश्व छनोटमा पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे