
काठमाडौँ, १७ भाद्र । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति कडा टिप्पणी गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेनले सरकारलाई चोरको संज्ञा दिएका हुन् । उनले सिंहदरवारमा आगो लगाइदिने समेत चेतावनी दिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलीबाटआजको लागी केहि भएन , हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे