
काठमाडौँ, १७ साउन ।यसै साता काठमाडौं कंलकीमा एसएमएस एजुकेसन सर्भिसेजले नयाँ शाखा विस्तार गरेको छ । Best PTE CENTRE को रूपमा चिनीएको एसएमएस एजुकेसन सर्भिसेजले दुर्त गतिमा शाखा विस्तार गरीरहेको छ ।
यस संस्थाले गत शुक्रबार भव्य कार्यक्रमका बिच कास्कीको पोखरामा नयाँ शाखा विस्तार गरेर सेवा सुरु गरिसकेको छ। उक्त कार्यक्रममा सभापतित्वको आसन ग्रहण गर्दै संस्थाका अध्यक्ष टीएन शाह,Dr. Doug Hinchliffe | CEO & President King’s Own Institute(KOI), प्रमुख अतिथि नायरका अध्यक्ष डाक्टर तथा एसएमएस एजुकेसन सर्भिसेजका स्टाटीजीकल पाट्नर हब इन्टरनेसनल एजुकेशनलका फाउन्डर डाइरेक्टर डाक्टर उद्धव बहादुर खड्का, संस्थाका सिइओ मनीष कुमार शाह लगायत थुप्रै शैक्षिक परामर्श क्षेत्रका उच्च ब्यक्तीत्व हरूको उल्लेखनीय उपस्थित रहेको थियो। शाखाको समुद्घाटन गर्दै चेयरम्यान टि एन शाह र प्रमुख अतिथि नायरको उपाध्यक्ष डा ऊद्वव बहादुर खड्काले रिवन काटी साथै संयुक्त रुपमा दिप प्रज्वलन गर्नु भएको थियो।
सबै जिल्लाका विद्यार्थीलाई लक्षित गरेर गुणस्तरीय शैक्षिक परामर्श सेवा र टेस्ट प्रिपेसनमा उल्खनीय योगदान पुर्याने जानकारी दिदै सम्पूर्ण सहभागी शैक्षिक परामर्श व्यवसायीहरूलाई फाऊनडर डिरेक्टर साथै सि ई ओ मनिस कुमार शाहले ऊपस्थीत सम्पुर्ण परामर्श व्यवसायीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
स्वागत मन्तव्य पश्चात Dr. Doug Hinchliffe | CEO & President King’s Own Institute(KOI) ले भर्चुयल उपस्थितीमा मनिश कुमार शाह र SMS Education Services लाई उतरोत्तर प्रगतीको कामना गर्नुभयो। कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष टीएन शाहले एसएमएस एजुकेसन सर्भिसेजले स्थापनाकालदेखि हालसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि आवश्यक तयारी परीक्षासम्बन्धी ज्ञान प्रदान गरिसकेको जानकारी प्रदान गर्नु भयो ।
शुभकामना मन्तव्यका क्रममा नायरका उपाध्यक्ष डाक्टर उद्धव बहादुर खड्काले शाखाको उतरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नु भयो। त्यस्तै मधेस प्रदेशकी सभासद किरण कुमारी शाहले एस एम एसले व्यवसायीहरूलाई एव्रोड स्टडीका लागी सेवा प्रदान आयकोमा शुभकामना व्यक्त गरेकी थिईन। कार्यक्रमको अन्तमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरीएको थियो। SMS Education Servicesले आगामी बिहीबार बिरगन्ज शाखा खोल्ने योजना छ र छिटै चितवन र बुटवलमा पनि खोल्ने योजना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे