• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

५0 मिनेट अघि
२

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

२ घण्टा अघि
३

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

२ घण्टा अघि
४

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

३ घण्टा अघि
५

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

४ घण्टा अघि
६

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

४ घण्टा अघि
७

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

४ घण्टा अघि
८

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

४ घण्टा अघि
९

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

४ घण्टा अघि
१०

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

६ घण्टा अघि
११

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

२२ घण्टा अघि
१२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० अषाढ २१, बिहिबार (२ साल अघि)

फेकन महाधिवेशन : बस्नेत र निरौला नेतृत्वको प्यानल मैदानमा

  • 3,305 Views
  • काठमाडौँ, २१ असार ।स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को असार २३ गते हुने महाधिवेशमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला भिन्नाभिन्नै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएका छन्।
     उपाध्यक्ष बस्नेत र महासचिव निरौलाले मंगलबार छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने घोषणा गरेका हुन्। परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन फेकनको सुरुवाती अवस्थादेखि नै शिक्षा मन्त्रालयदेखि अन्य निकायसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बस्नेत सबै सदस्यमाझ परिचित छन्।
     बस्नेत नेतृत्वको प्यानलबाट उपाध्यक्षमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत र गगन विष्टले उम्मेदवारी दिने भएका छन्। दुलाल र बस्नेत वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। यसैगरी बस्नेत नेतृत्वको प्यानलबाट महासचिवमा अहिलेका कोषाध्यक्ष अनिल शर्माले उम्मेदवारी दिने भएका छन्।
     सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दिपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्। कार्यसमिति सदस्यको उम्मेदवारमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेत प्यानलभित्र अटाएका छन्।
    नयाँ कार्यसमितिका लागि सहमतिका लागि भएको प्रयास विफल भएपछि दुवै पक्ष प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका हुन्। महासचिव निरौला नेतृत्वको अर्को  प्यानल मैदानमा उत्रिएको छ।
     अध्यक्ष निरौला रहेको प्यानलको उपाध्यक्षमा अमितबाबु ढुंगाना, वर्तमान कार्यसमितिका सचिव उमेश कुशवार र दीपक सिलवालले उम्मेदवारी दिने भएका छन्।
     निरौला नेतृत्वको प्यानलबाट महासचिवमा छविन्द्र ओझा, सचिवमा पृथ्वीबहादुर चन्द र इन्द्रजित गौतम, कोषाध्यक्षमा दीपेन्द्र पोखरेल, सह कोषाध्यमा गौतम पुडासैनीले उम्मेदवारी दिने भएका छन्।
     यस्तै सदस्यमा रोसन खरेल, सञ्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, एलिजा गौतम, सुनिता पाण्डेले उम्मेदवारी दिने भएका छन्। दुई जना सदस्यका उम्मेदवारको भने टुंगो लाग्न बाँकी छ।
    बस्नेतले यसअघि फेकन उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। निरौलाले फेकनको सचिव र महासचिव पदमा निर्वाचित भई आफ्नो कार्यकाल पूरा गरेका छन्।
    सहमतिको प्रयासमा जुटेका व्यक्ति नै प्यानलमा बसेपछि सहमतिको प्रयास विफल भएको उपाध्यक्षका प्रत्यासी उमेश कुशवारले बताए। उनले भने, ‘फेकनमा सहमतिमा नेतृत्व चयनका लागि प्रयास भए पनि त्यो सफल हुन सकेन।
     अब चुनावबाट नै नयाँ नेतृत्व चयन हुन्छ।’ यसअघिको महाधिवेशनमा पनि दुई प्यानलबीच नै प्रतिस्पर्धा भएको थियो।
    दुई प्यानलबाहेक वर्तमान कार्यसमिति सदस्यहरू रेशमा राजथला थापाले उपाध्यक्षमा, सुदेश पोखरेलले सचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
     फेकनमा यसअघिका अध्यक्ष युवराज कटुवालले अध्यक्षका उम्मेदवार निरौलालाई समर्थन गरेका छन् भने वर्तमान कार्यसमितिका अध्यक्ष वसुदेव नेपालको समर्थन बस्नेत पक्षलाई देखिएको छ।
     फेकनको विधानमा अध्यक्षसहित तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सात जना सदस्य निर्वाचनबाट र दुई सदस्य मनोनित गरी १८ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    ५0 मिनेट अघि

  • २

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    २ घण्टा अघि

  • ३

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    २ घण्टा अघि

  • ४

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    ३ घण्टा अघि

  • ५

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ४ घण्टा अघि

  • ६

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ४ घण्टा अघि

  • ७

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ४ घण्टा अघि

  • ८

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ४ घण्टा अघि

  • ९

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    ४ घण्टा अघि

  • १०

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution