• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा

१0 घण्टा अघि
२

रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

१२ घण्टा अघि
३

कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य

१२ घण्टा अघि
४

दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै

१३ घण्टा अघि
५

कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला

१४ घण्टा अघि
६

रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन

१४ घण्टा अघि
७

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

१५ घण्टा अघि
८

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

१५ घण्टा अघि
९

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

१५ घण्टा अघि
१०

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

१८ घण्टा अघि
११

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

१ दिन अघि
१२

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन २५, सोमबार (४ साल अघि)

ब्राडफोर्ड ग्लोवलले गर्यो युके जाने एक सय बिध्यार्थी हरू लाई प्रि डिपार्चर ब्रिफिङ एण्ड फेयरवेल प्रोग्राम

UK & Bradford Global

  • 2,970 Views
  • बेलायत अध्ययनार्थ जाने अन्तीम तयारी मा रहेका एक सय बिध्यार्थी हरू लाई ब्राडफोर्ड ग्लोवलले एक भब्य कार्यक्रमका बिच प्रि डिपार्चर ब्रिफिङ एण्ड फेयरवेल प्रोग्रामको आयोजना गरेको छ। काठमाडौंको एभरेष्ट होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बृटिस काउन्सिलका एक्जाम डाइरेक्टर एण्ड कन्ट्रि मेनेजर म्याक्सिम रहेमान, बिशेष अतिथिमा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकास पाण्डे, पुर्ब अध्यक्ष दिपक गुरूङ लगायतका उच्च ब्यक्तित्व हरूको उपस्थित रहेको थियो। कार्यक्रममा भर्चुअली बिध्यार्थी हरू लाई प्रि डिपार्चर ब्रिफिङ दिँदै ब्राडफोर्ड ग्लोवलका अध्यक्ष पवन बिष्टले बेलायतमा अध्ययन संग संगै आफुलाई प्रोएक्टीभ बनाएर युनिभर्सिटी डिग्री सम्पन्न गर्न आग्रह गर्दै बिजयादशमीको शुभकामना ब्यक्त गर्नुभएको थियो। भर्चुअली जोडिदै युनिभर्सिटी अफ वुल्वरहम्प्टनका साउथ एसिया रिजनल हेड ब्रज भुषण झाले आफ्नो युनिभर्सिटीमा आउदै गरेका बिध्यार्थीहरूलाई स्वागत गर्नु भएको थियो। बिध्यार्थी हरू लाई बृटिस एजुकेशनको महत्व र आवश्यकताको बारेमा जानकारी गराउँदै बृटिस काउन्सिलका एक्जाम डाइरेक्टर एण्ड कन्ट्रि मेनेजर म्याक्सिम रहेमानले बिध्यार्थी हरू लाई फर्दर स्टडी को लागि शुभकामना दिनु भएको थियो। बिदेशी युनिभर्सिटीको एजुकेशन सिस्टम राम्रो सँग बुझि अध्यान पछि नेपाल फर्किन आह्वान गर्दै इक्यानका अध्यक्ष प्रकास पाण्डेले बिध्यार्थी हरू लाई उत्प्रेरणा प्रदान गर्नुभयो। त्यस्तै इक्यानका पुर्व अध्यक्ष दिपक गुरूङले बिभिन्न युनिभर्सिटीमा जाँदै गरेका बिध्यार्थी हरूलाई बेलायतमा पुगेर अपनाउनु पर्ने सावधानी र ब्राडफोर्ड ग्लोवलको सेवा राम्रो रहेको र भबिस्यमा पनि यस्तै उत्कृष्ट शैक्षिक परामर्श सेवा निरन्तरता दिन शुभकामना प्रदान गर्नु भयको थीयो। कार्यक्रममा अतिथि गण हरू लाई मायाको चिनो प्रदान गरिएको थियो भने बिध्यार्थी हरू लाई खादा ओढाई सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका सि ई ओ भुवन गिरीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम को समापन भएको थियो। कार्यक्रमको समायोजन टिआइएसी, अप्टिमस ग्लोबल, बृज इन्टरनेसनल एजुकेशन, ग्लोवल जर्नी एजुकेटरस् र तोयो एजुकेशन कन्सल्टेन्सीले संयुक्त रूपमा गरेको थिए। कार्यक्रममा मिडिया पार्टनरको रूपमा जुपिटर मिडिया, बैङ्किङ पाट्नर प्रभु बैंक, ट्राभल पार्टनर रोयल ट्राभल एण्ड टुर्स, एयरलाइन्स पार्टनर टर्कीस एयर रहेका थिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा
    १0 घण्टा अघि

  • २

    रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै
    १२ घण्टा अघि

  • ३

    कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य
    १२ घण्टा अघि

  • ४

    दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै
    १३ घण्टा अघि

  • ५

    कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला
    १४ घण्टा अघि

  • ६

    रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन
    १४ घण्टा अघि

  • ७

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    १५ घण्टा अघि

  • ८

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    १५ घण्टा अघि

  • ९

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    १५ घण्टा अघि

  • १०

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    २

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

    नेपाल नक्सा
    ६

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution