• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

२९ मिनेट अघि
२

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

२ घण्टा अघि
३

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

३ घण्टा अघि
४

एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा

५ घण्टा अघि
५

विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन

५ घण्टा अघि
६

खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

१२ घण्टा अघि
७

२३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

१ दिन अघि
८

बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

२ दिन अघि
९

बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली

२ दिन अघि
१०

फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

२ दिन अघि
११

मन्त्रिपरिषद् बैठक बस्दै

२ दिन अघि
१२

सार्वजनिक खरिददेखि सहकारीसम्मका ४ अध्यादेश आज प्रतिनिधिसभामा अघि बढाउँदै

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ ८, सोमबार (३ साल अघि)

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिए आन्दोलन’

  • 2,594 Views
  • काठमाडौं । नक्कली भुटानी शरणार्थीमा संलग्नलाई कसैको दवावमा उन्मुक्ति दिइए आन्दोलन गर्ने चेतावनी एक कार्यक्रमका वक्ताहरुले दिएका छन् ।

    आइतबार काठमाडौँस्थित संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले नागरिकलाई अनागरिक बनाउँदै तेस्रो देश पठाउनु राज्यविरुद्धको अपराध भएको बताउँदै दोषीहरुलाई कडा कारबाही हुनुपर्ने बताए । उनले मानव तस्करीमा संलग्नलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिए ।

    “यो मानव तस्करी हो, राज्यविरुद्धको अपराधमा संलग्नलाई कारवाहीको दायरमा ल्याउन सरकारले थालेको कार्य सकारात्मक छ, यसको लागि प्रधानमन्त्रीलाई धन्यवाद । तर, कसैको दवावमा उन्मुक्ति दिने काम भए कडा आन्दोलन गर्छौ” प्रवक्ता बास्तोलाले भने । अहिलेको व्यवस्था दलालहरुको भएकोले यस्ता मानव तस्करको संरक्षण गर्न सक्ने भन्दै कारवाहीको लागि दवाव सिर्जना गर्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सिपी गजुरेलले भ्रष्टाचार र मानव तस्करीका कारण बुद्ध र सगरमाथाको देशको सम्मान अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुले गुमाउनु परेको बताए । उनले भ्रष्टाचारको सम्बन्ध मानव तस्करसँग रहेको भन्दै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए । गजुरेलले प्रकरणमा संग्लग्न अपराधीलाई उन्मुक्ति दिन खोजे सरकारबिरुद्ध देशैभर आन्दोलनको आँधीबेहरी उठ्ने र त्यसको नेतृत्व आफुहरुले गर्ने दाबी समेत गरे ।

    संसदीय व्यवस्थाको भ्रष्टीकरण र असफलताबाट प्रतिगामी पुनरुत्थानवादीहरु समेत अहिले हौसिरहेको र जनतालाई भ्रमित तुल्याइरहेको बताउदै गजुरेलले गजुरेलले जनताको चाहना अनुसार नै भ्रष्टाचार विरुद्ध देशव्यापी संघर्षको घोषणा गरी संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको दिशामा आन्दोलनलाई लैजाने अभिभारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको काँधमा आएको पनि बताएका छन् । यस्तै गजुरेलले क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएकोले छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आव्हान गरेका छन्।

    नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले नेपालमा भ्रष्टाचारको जालो निकै वडास्तरसम्म फैलिएको र अन्तर्राष्ट्रिय जगतमा समेत बद्नाम बन्न पुगेकोले यही व्यवस्थालाई कायम राखेर भ्रष्टाचारको अन्त्य नहुने भन्दै यो संसदीय व्यवस्थालाई फालेर मुलुकमा समाजवादी व्यवस्था स्थापित भएपछि मात्रै भ्रष्टाचारको अन्त्य हुने दावी गरे ।

    त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् तथा पुर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई जोगाउने खेल भइरहेको तर्फ इङिगत गर्दै दुईवटा पासपोर्ट लिएका रवि लामिछानेलाई सरकारले क्याविनेट निर्णयबाटै उन्मुक्ति दिएजस्तै यस प्ररणमा पनि संलग्न मुख्य अपराधी, तस्करहरुलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको दावी गरे । क्षेत्रीले घटना क्रमले यही संसदीय व्यवस्थाभित्र जनताको अवस्था बदलिने नदेखिएकोले अब अग्रगामी परिवर्तनतर्फ देशलाई लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्षको घाषणा गरेको छ । जेठ ५ मा बसेको सो पार्टीको कार्यालयको बैठकले जेठ ७ देखि १७ सम्म भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको आयोजित अन्तरक्रिया कार्यक्रममा नेताहरुले जानकारी समेत दिएका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    २९ मिनेट अघि

  • २

    रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने
    २ घण्टा अघि

  • ३

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने
    ३ घण्टा अघि

  • ४

    एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा
    ५ घण्टा अघि

  • ५

    विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन
    ५ घण्टा अघि

  • ६

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ
    १२ घण्टा अघि

  • ७

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा
    १ दिन अघि

  • ८

    बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
    २ दिन अघि

  • ९

    बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली
    २ दिन अघि

  • १०

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    २

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    ३

    बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ

    नेपाल नक्सा
    ४

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ५

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ६

    कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution