
काठमाडौँ, वैशाख २० । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख नगद पुरस्कार दिने निर्णय गरेको छ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज बुधबार बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
एसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ। एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । नेपाल यूएईलाई ७ विकेटबाट हराउँदै उपाधी जित्दै एसिया कपको लागि छनौट भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे