
काठमाडौँ, वैशाख ११ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएसँगै एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ ।
गत चैत १२ गते नेकपा माओवादीले गिरीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे