
काठमाडौँ, वैशाख ११ | चितवन क्षेत्र . २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजे मत गणना गर्न सहमति भएको हो ।
चितवनको मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने , नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेसहितका उमेदवार रहेका छन।
चितवन २ मा ६३ प्रतिशत मत खसेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे