
तनहुँ , वैशाख ११ | तनहुँ क्षेत्र नम्बर– १ को उपनिर्वाचनको जारी मतगणनामा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा। स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रतारहेको छ ।
१८ हजार ६६१ मत गन्दा वाग्लेले आफ्नो १० हजार २५९ पाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ९ वडाको मतगणना सकिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे