
काठमाडौँ, वैशाख ८ । गायक प्रकाश सपूतले रात्रिकालीन मनोरञ्जन व्यावसायी संघसँग माफी मागेका छन् ।पछिल्लो समय उनको गीत ‘सकम्बरी’ विवादित रहेको छ ।फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे