
काठमाडौं, चैत २२ । पेटमा समस्या देखिएपछि उनलाई अस्पताल गत शनिबारदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज भएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि आज बुधबार डिस्चार्ज गरिएको उनका स्कीयसचिव चिरन्जीवी अधिकारीले जानकारी दिए।
४ दिनको अस्पताल बसाईपछि डिस्जार्ज भएर राष्ट्रपति पौडेल शीतल निवास फर्किएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे