
काठमाडौं, पुस १९ । | गृहमन्त्री रवि लामिछानेले नेपाल टी–२० क्रिकेट लिगमा देखिएको विवाद छानविन गर्न निर्देशन दिएका छन् ।गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यलयलाई पत्र लेख्दै घटना र देखएको विवाद छानविनका लागि निर्देशन दिएको हो ।
खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे