
झपा , ६ पुस | झापामा मंगलबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बार्ह्रदशी गाउँपालिका १ बस्ने ३७ बर्दिया विशाल भुजेल रहेका छन् ।
जंगलबाट घाँस काटेर फर्कीने क्रममा भुजेललाई हात्तीले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे