
काडमाडौँ ,२९ मंसिर | काठमाडौं महानगरपालिकाले आज मंसिर २९ गते २८ औं महानगर दिवस विशेष रूपमा मनाउँने भन्दै आज केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने बताएका छन् ।
महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे