
काडमाडौँ ,२८ मंसिर | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङसँग भेटवार्ता गरेका छन् ।उनीहरुको बीचमा खास के कुरा भयो भन्नेबारे स्पष्ट खुल्न सकेको छैन । तर भेटका सम्बन्धमा महासचिव गुरुङले ओलीलाई बधाई दिन मात्रै गएको जनाएका छन् ।
मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे