• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ १०, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश

१४ घण्टा अघि
२

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा

१५ घण्टा अघि
३

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य

१६ घण्टा अघि
४

नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न

१९ घण्टा अघि
५

राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय

१९ घण्टा अघि
६

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

२0 घण्टा अघि
७

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

२0 घण्टा अघि
८

सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक

२0 घण्टा अघि
९

गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह

२0 घण्टा अघि
१०

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

२0 घण्टा अघि
११

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

२१ घण्टा अघि
१२

३ लाख नाघ्यो सुनको भाउ

२२ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)

नवलपुरमा कारागार नहुँदा समस्या

  • 1,726 Views
  • काठमाडौँ  , २२ कात्तिक | राज्य पुनःसंरचनासँगै नयाँ जिल्लाको रुपमा स्थापना भएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा कारागार स्थापना भएको छैन। संघीयता कार्यान्वयनसँगै नयाँ जिल्लाको रुपमा स्थापित जिल्लामा अधिकांश सरकारी कार्यालय स्थापना गरिए पनि कारागार कार्यालय भने अहिलेसम्म स्थापना हुन सकेको छैन। नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा कारागार कार्यालय नहुँदा यहाँका कैदीबन्दीलाई छिमेकी जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता छ।

    संघीयता कार्यान्वयनमा आउनुपूर्व जिल्ला सदरमुकाम परासीमा रहेको कारागार कार्यालय संघीयता कार्यान्वयनमा आएपछि नवलपरासी (बर्दघाट–सुस्तापश्चिममा) परेको छ। नेपालको संविधान २०७२ जारी भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायतका आवश्यक पर्ने सम्पूर्ण कार्यालय स्थापना गरियो तर, संघीयता कार्यान्वयनमा आएको सात वर्ष वितिसक्दासमेत जिल्लामा कारागार कार्यालय स्थापना हुनसकेको छैन।

    यहाँको जिल्ला अदालतले मुद्दा फैसला गरेर कारागार पठाउने कैदी तथा पूर्पक्षका लागि थुनामा पठाउने बन्दीलाई प्रहरीले छिमेकी जिल्ला चितवन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का कारागारमा पुर्‍याउने गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले कैद भुक्तानका लागि फैसला भएका यहाँका कैदीबन्दीलाई चितवन र परासीको कारागारमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। कैदीबन्दीलाई लिएर अर्को जिल्लासम्म जानुपर्दा असुरक्षा बढ्नुका साथै जिल्लामा प्रहरी जनशक्तिको कमी हुने गरेको प्रहरीको भनाइ छ।

    ‘नवलपुर जिल्ला अदालतले कारागार पठाउन आदेश दिएको कैदीबन्दीलाई हामीले छिमेकी जिल्ला चितवन र नवलपरासी पश्चिममा रहेका कारागारमा पठाउने गरेका छौँ’ पाठकले भने, ‘जिल्लामा कारागार नहुँदा सुरक्षा चुनौती, जनशक्ति व्यवस्थापनमा समस्या र कार्यालयलाई आर्थिक भारसमेत परेको छ।’

    जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० नवलपुरबाट आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न मुद्दामा सात सय जनालाई कानुनी कारबाही गरेको पाठकले बताए। कारबाहीमा परेकामध्ये एक सय ६१ पुरुष तथा तीनजना महिला गरी एक सय ६४ जनालाई पूर्पक्षका लागि कारागार कार्यालय पठाइएको पाठकको भनाइ छ।

    मुद्दा चलाइएकामध्ये पाँच सय १८ पुरुष तथा १३ महिला गरी पाँच सय ३१ जना धरौटीमा छुटेका भन्दै पाठकले पाँचजना बालकलाई बाल सुधार गृहमा राखिएको बताए। जिल्लामा कारागार कार्यालय स्थापनाका लागि हालसम्म योजनामा परेकै छैन।

    प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाको नमूना सदरमुकामभित्र कारागार कार्यालय स्थापना गर्ने गरी कुराकानी र छलफल भइरहेको बताए।

    ‘जिल्लामा कारागार कार्यालय नहुँदा समस्या परेको हामीले पनि बुझेका छौँ’, प्रजिअ घिमिरेले भने, ‘कावासोतीमा नमूना सदरमुकाम बन्ने तयारीमा छ, त्यहीँभित्र कारागार कार्यालय पनि बन्ने गरी प्रक्रिया अगाडि बढाएका छौँ।’

    नमूना सदरमुकाम स्थलको लागि हालसम्म पनि बजेट विनियोजन नभएको घिमिरेले बताए। ‘नमूना सदरमुकामभित्र निर्माण हुने कारागारका लागि योजना बन्नुपर्‍यो, स्वीकृत हुनुपर्‍यो’, घिमिरेले भने, ‘सबै प्रक्रिया पुगेपछि बजेट आएमात्रै नमूना सदरमुकामभित्र कारागार कार्यालय स्थापना हुन्छ। केही समय त लाग्छ।’ नमूना सदरमुकाम निर्माणको काम सुरु भएपछि त्यही ठाउँमा कारागार कार्यालय स्थापनाको काम पनि सुरु हुने घिमिरेले बताए। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश
    १४ घण्टा अघि

  • २

    उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा
    १५ घण्टा अघि

  • ३

    माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य
    १६ घण्टा अघि

  • ४

    नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न
    १९ घण्टा अघि

  • ५

    राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय
    १९ घण्टा अघि

  • ६

    बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता
    २0 घण्टा अघि

  • ७

    डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
    २0 घण्टा अघि

  • ८

    सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक
    २0 घण्टा अघि

  • ९

    गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह
    २0 घण्टा अघि

  • १०

    मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    जनकपुरबाट अमरेशकुमार सिंहको नयाँ राजनीतिक यात्रा सुरु

    नेपाल नक्सा
    २

    कांग्रेसको एकता अभियान: निष्क्रिय र अलग भएका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान

    नेपाल नक्सा
    ३

    टी–२० विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टोलीको प्रस्थान

    नेपाल नक्सा
    ४

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिनिधि सभा सदस्य मनोनयन दर्ता

    नेपाल नक्सा
    ५

    ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ औपचारिक रूपमा सम्पन्न

    नेपाल नक्सा
    ६

    रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनका ब्रान्ड एम्बासडर बने आसिफ शेख

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution