• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १२, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई

१२ घण्टा अघि
२

रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर

१३ घण्टा अघि
३

सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी

१३ घण्टा अघि
४

भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित

१३ घण्टा अघि
५

महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

१३ घण्टा अघि
६

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

१३ घण्टा अघि
७

प्रतिनिधि सभा बैठक फेरि स्थगित, अब शनिबार बस्ने

१३ घण्टा अघि
८

रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने

१४ घण्टा अघि
९

विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा

१४ घण्टा अघि
१०

रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

१४ घण्टा अघि
११

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

१४ घण्टा अघि
१२

उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ आश्विन ३०, आईतबार (३ साल अघि)

कलिङ साहित्य महोत्सवको प्रथम अन्तर्राष्ट्रिय संस्करण सुरु

  • 2,897 Views
  • कलिङ साहित्य महोत्सवको प्रथम अन्तर्राष्ट्रिय संस्करण हिजोदेखि सुरु भएको छ । कला, संस्कृति र साहित्यको प्रवर्धन गर्ने उद्देश्यका साथ दुई दिने कलिङ साहित्य महोत्सवको ललितपुरस्थित हिमालय होटेलमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङद्वारा भव्य समारोहकाबीच उद्घाटन गर्नुभयो।

    कार्यक्रमका विशेष अतिथिका रुपमा भारतका प्रख्यात संस्कृतिविद तथा लेखक अशोक वाजपेयी, वरिष्ठ पत्रकार तथा समालोचक कनकमणि दीक्षित, प्रसिद्ध कवि प्रा डा तुलसी दिवस, आख्यानकार माया ठकुरी, नेपालस्थित भारतीय राजदुतावासका मिसन उपप्रमुख प्रसन्न श्रीवास्तव तथा एलआइसीका सीईओ एलपी दास हुनुहुन्थ्यो।

    दुईदिने कार्यक्रमको पहिलो दिन होटल हिमालयका दुई हलमा एकैसाथ १८ सत्र भएका थिए । स्वागत मन्तव्य राख्दै कलिंग साहित्य महोत्सव काठमाडौँकी निर्देशक रन्जना निरौलाले कार्यक्रमको सफल आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

    त्यस्तै, कार्यक्रमका बारे बोल्दै कलिंग साहित्य महोत्सवका संस्थापक रश्मि रंजन परिदाले महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन तथा कला, संस्कृति र साहित्यको प्रवद्र्धन र विश्वव्यापीकरणमा टेवा पुग्ने विश्वास लिएको जानकारी दिनुभयो ।

    नेपालमा पहिलो पटक शुरु गरिएको यो महोत्सवको यात्रा निरन्तर हुने र नेपाल र भारतको सुमधुर सम्बधलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास गर्नुभयो। कार्यक्रममा समाजसेवी ज्योत्सना साउद, आख्यानकार माया ठकुरी, वरिष्ठ पत्रकार तथा लेखक कनकमणि दिक्षित, कवि तुलसी दिवस, प्रमुख अतिथि डा जगमोहन गुरुङ, भारतीय कवि अशोक वाजपेयी र एल आइ सी सीईओ एलपी दासले संक्षिप्त मन्तव्य व्यक्त गर्नुभयो।

    वक्ताहरुले कार्यक्रमको सफल समपन्नाताका लागि शुभकामना व्यक्त गर्नुभयो। नेपाल र भारतको धार्मिक, सांस्कृतिक, साहित्यिक तथा भौगोलिक सम्बन्धलाई यो महोत्सवले अझै बलियो बनाउने धारणा व्यक्त गर्नुभयो। साथै यसले दुवै देशको कला साहित्यलाई जगेर्ना गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा यो वर्षदेखि कलिंग-काठमाडौँ यशस्वी साहित्य सम्मान प्रदान गरिने समेत जानकारी दिइयो। नेपाली साहित्यकार, शताब्दी पुरुष सत्यमोहन जोशी तथा भारतीय लेखक अशोक वाजपेयीलाई प्रथम कलिंग-काठमाडौँ यशस्वी साहित्य सम्मान प्रदान गरिएको थियो। साथै लेखक महेश पौडेलको पुस्तक Facing a Little Volcano विमोचन गरिएको थियो।

    विभिन्न बिषयवस्तुमा छलफल भएको थियो जसमा सहभागीहरुले आ–आफ्ना विचार र धारणा राखेका थिए । दिनको मुख्य आकर्षणहरू मध्य एक कार्यक्रमको विषयवस्तु भारत र नेपाल: सभ्यताको यात्रा र आत्माको खोजीमा प्यानल छलफल भएको थियो ।

    प्रमुख वक्ता तुलसी दिवास, अशोक वाजपेयी र कनकमणि दीक्षितले नेपाल–भारत सम्बन्धका विविध आयाम बारेमा आफ्नो धारणा राख्नु भएको थियो। त्यसैगरी, नेवारी भाषामा कविता: समयको अनुभूति शीर्षकमा छलफल भएको थियो जसमा वक्ताहरुले नेवारी भाषा र साहित्यका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

    साथै, भारत–नेपाल सभ्यता सम्बन्ध – अगाडिको बाटोको शीर्षकमा भएको छलफल सत्रका क्रममा नेपाल र भारतको सभ्यता र भविष्यका बारे विचार आदानप्रदान गरिएको थियो। “इतिहास र महिमा” तथा “भावनाको रंग” शीर्षकमा विभिन्न कविहरुले कविता वाचन गर्नुभएको थियो।

    सुधा गोपलाकृष्णनको “भर्सेस फ्रम एभ्रीव्हेर एंड नोव्हेर” र डा शंकर थापाको “साहित्यिक स्थानान्तरण र ज्ञानको स्थायीत्व: नेपालको पाण्डुलिपिहरू र हिमालयमा प्राचीन भारतीय सम्पदाको विस्तार” शीर्षकको वाचन सत्र सम्पन्न भएका थिए।

    अघिल्लो कथा–वर्तमान कथा, कथाको अनुहारमा समय प्रतिबिम्बित हुन्छ, नियात्रा साहित्यको उदय र विस्तार, थिएटर भित्र / थिएटर बाहिर, मैथिली संस्कृतिको रचनात्मक आयाम (मैथिली) र सभ्यताको यात्रा: कान्तिपुरदेखि काशीदेखि कलिंग र कर्नाटकसम्म शीर्षकमा विभिन्न वक्ताहरुले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

    छोटो कथाहरुको सत्रमा विभिन्न कथाकारहरुले आफ्नो कथा वचन गर्नुभएको यस महोत्सवको पहिलो दिनको सत्रमा हिन्दी गीतकार राजशेखर संगको कुराकानी र ह्याम्लेट कभी बम्बे नहीं गया शीर्षकमा पियुष मिश्र र स्त्यानन्द निरुपमबीचको कुराकानी पनि आजको प्रमुख आकर्षणका रुपमा रहेको थियो। पहिलो दिनको कार्यक्रम मालिनी अवस्थी र व्योमेश शुक्लाबीचको कुराकानी सत्रबाट सकिएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई
    १२ घण्टा अघि

  • २

    रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर
    १३ घण्टा अघि

  • ३

    सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी
    १३ घण्टा अघि

  • ४

    भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित
    १३ घण्टा अघि

  • ५

    महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी
    १३ घण्टा अघि

  • ६

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
    १३ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा बैठक फेरि स्थगित, अब शनिबार बस्ने
    १३ घण्टा अघि

  • ८

    रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने
    १४ घण्टा अघि

  • ९

    विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा
    १४ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ६

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution