काठमाडौँ ,२७ भाद्र |काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान शुरु गरेको एक महिना भईसक्यो र अझै पनि जारी राखेका छ ।
काठमाडौँ महानगरले न्युरोड, असन, बानेश्वर, बालाजुको नयाँ बसपार्क, कोटेश्वर, गौशाला लगायत क्षेत्रमा अवैध संरचना हटाइसकेको छ ।
काठमाडौँ महानगरपालिकाको डोजर आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिएको छ ।
महानगरले अवैध रुपमा निर्मित भवन तथा संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने काम शुरु गरिरहेको छ ।
आज महानगरले अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक स्थान खाली गदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे