• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

८ घण्टा अघि
२

वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?

९ घण्टा अघि
३

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

१0 घण्टा अघि
४

जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर

१0 घण्टा अघि
५

२४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

१0 घण्टा अघि
६

विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह

१२ घण्टा अघि
७

जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

१२ घण्टा अघि
८

पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब

१३ घण्टा अघि
९

आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव

१४ घण्टा अघि
१०

पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा

१४ घण्टा अघि
११

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

१५ घण्टा अघि
१२

आजदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु

१५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ चैत्र १, बुधबार (३ साल अघि)

काठमाडौँमा एशिया प्यासिफिक एड्भान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु

  • 3,505 Views
  • काठमाडौँ, १ चैत । एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा विभिन्न १७ देशका ३०० जना बढिको उपस्थिति रहेको छ । आज मंगलबार संचार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि शर्माले राज्यको मात्र हैन प्रविधिमा कामगर्ने संघ संस्था, बिश्वबिद्यालय तथा विज्ञहरुले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउनु बताउनुभयो । प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको बताउदै मन्त्रि शर्माले डिजिटल डिभाइडको खाडललाई कम गर्ने काम गर्नुपर्ने बताउनुभयो ।

    डिजिटल नेपाल फ्रेमवर्कको अतिरिक्त, आईसीटी क्षेत्रमा अनुसन्धानको महत्त्वलाई पनि जोड दिन दिएको बताउदै अनुसन्धान आविष्कार र विकासको मेरुदण्ड रहेको मन्त्रि शर्माले बताउनुभयो । उहाले भन्नुभयो “हाम्रो सही नीति, रणनीति र लगानीले नेपाल आविष्कारको हब र आईसीटी क्षेत्रमा अग्रणी बन्न सक्नेछ” ।

    यसैगरी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिब डा. प्रमिलादेबी बज्राचार्यले नेपालमा बिज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको लागि पहल गरिरहेको बताउदै यस्ता कार्यक्रम मार्फत सरकारले अन्तरास्ट्रिय बिज्ञहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताउनुभयो । कार्यक्रममा एपानका अध्यक्ष जीलोङ वांङले नेपालले पहिलो पटक गरेको कार्यक्रमको प्रसंशा गर्दै नेपाल सरकारसँगको सहकार्यले बैज्ञानिक अनुसन्धान र अन्तरास्ट्रिय समुदाय बीचको सहकार्यलाइ थप सबल बनाउने बताउनुभयो ।

    सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको सस्था एनरेन (NREN) ले आयोजना गरेको एपान कार्यक्रम नेपालमा पहिलो पटक आयोजना भएको हो । विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताउनुभयो ।

    एपान(APAN)को ५५औ सम्मेलन फागुन २९ गतेदेखि संचालन भैरहेको छ । पाँच दिन सम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढि सेसनहरु सञ्चालन हुने साथै १७५ भन्दा वढि प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभीन्न क्षेत्रहरुमा केन्दि«त रहि प्रस्तुती दिनुहुनेछ । यस सम्मेलनमा दुईजना नेपाली सहित ४ जना ब्यप्तिहरुले मुख्य बक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

    आज उद्घाटन कार्यक्रममा बरिस्ठ जलबायु परिवर्तन बिज्ञ डा. अरुणभक्त श्रेष्ठ र हिमाल आरोही पुर्णिमा श्रेष्ठले कि-नोट प्रस्तुति दिनुभएको छ । उहाहरुले जलबायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई कम गर्न सूचना तथा संचार प्रविधि क्षेत्रका बिज्ञहरुले पुरयौना सक्ने भूमिकाको सम्वन्धमा प्रकाश पार्नुभयो ।
    लामो समयको प्रयास पश्चात एपानको ५५ औं सम्मेलन नेपालमा ल्याउन सफल भएको नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका कार्यकारी निर्देशक डा. राजन पराजुलीले बताउनुभयो । यस सम्मेलनले नेपालमा बैज्ञानिक अनुसन्धानको लागि आवश्यक पूर्वाधारका सम्वन्धमा साथै एसिया प्रशान्त क्षेत्रका देशहरुबिच बैज्ञानिक सहकार्यलाइ सबल बनाउन भूमिका खेल्ने डा. पराजुलीले बताउनुभयो । यसैगरी राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको कार्यकारी निर्देशक डा. पराजुलीले बताउनुभयो ।

    यस सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) ले गरेको छ । विश्वभर फैलिएको कोभिड महामारी पछि पहिलो पटक भौतिक रुपमा आयोजना भैरहेको यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनले सूचना संचार प्रविधि क्षेत्रमा क्रियाशील सस्था र ब्यप्तिहरुलाई उत्साहित बनाएको छ । यसैगरी नेपालमा भैरहेको जलबायु परिवर्तनको असरलाइ विश्वसामु ध्यान केन्द्रित गर्न सफल भएको छ ।

    चैत्र ३ गतेसम्म संचालन हुने सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरु विच बृहत छलफल हुनेछ । २५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धीत संस्थाहरुवाट १५० गरि ३५० भन्दा बढि प्रतिनिधिहरुको प्रत्यक्ष् उपस्थिति र २०० भन्दा वढि व्यतिहरु अनलाइनका माध्यमवाट पाँच दिन सम्म सहभागी हुनेछन् । नेपालमा पहिलोपटक हुन लागेको यस एपान सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएको डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने देखिन्छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक
    ८ घण्टा अघि

  • २

    वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?
    ९ घण्टा अघि

  • ३

    शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
    १0 घण्टा अघि

  • ४

    जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर
    १0 घण्टा अघि

  • ५

    २४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
    १0 घण्टा अघि

  • ६

    विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह
    १२ घण्टा अघि

  • ७

    जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
    १२ घण्टा अघि

  • ८

    पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब
    १३ घण्टा अघि

  • ९

    आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव
    १४ घण्टा अघि

  • १०

    पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution