२०८० आश्विन ११, बिहिबार
काठमाडौँ, ४ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।
नक्कली भुटानी शरनार्थी बनाई नेपालीलाई अमेरिका पठाउने भन्दै करोडौ रुपैयाँ ठगी प्रकरणमा संलग्न हाइप्रोफाइलदेखी सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । समाजवादी पार्टीले आज दिउँसो ३ बजे माईतीघर मण्डलामा गर्ने बताइएको छ।
उक्त ठगी प्रहरणमा देशका उच्च पदस्थ व्यक्ति, राननितिज्ञ र पुर्वमन्त्रीहरुको समेत संलग्नता देखिनु लज्जास्पद रहेको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे