२०८० आश्विन १२, शुक्रबार
७ असोज काठमाणडौ ।“अवसर बृद्दि र व्यवसायिक क्षमता, PECAN को प्रतिबद्दता” भन्ने मूल नाराका साथ नेकपा एमाले समर्थित परामर्श व्यवसायीहरूको संस्था प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (PECAN) को उपत्यका बिशेष कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम असोज ८ गते दिउसो ३:३० बजे काठमाडौंको हार्दिक होटेल बागबजारमा आयोजना हुन गइरहेको छ। कार्यक्रम लाई हौसला बढाउनका लागि माननिय प्रदिप ज्ञावाली, माननिय एल पी शावां लिम्बू लगायतका उच्च ब्यक्तित्वहरूको उपस्थित रहने समेत जानकारी गराईएको छ।
नेकपा एमाले प्रति आस्था राख्ने सम्पूर्ण परामर्श व्यवसायीहरू तथा यस क्षेत्र संग प्रतक्ष्य र परोक्षरूपमा जोडिनु भएका सम्पूर्ण सम्पूर्ण व्यवसायी मित्रहरुलाई उपस्थितीको लागि आयोजक संस्था प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (PECAN) हार्दिक अपिल गर्दछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे