• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १६, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता

९ घण्टा अघि
२

बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

२0 घण्टा अघि
३

नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

२१ घण्टा अघि
४

कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

२१ घण्टा अघि
५

कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

२१ घण्टा अघि
६

अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै

२२ घण्टा अघि
७

सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन

२२ घण्टा अघि
८

विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

२२ घण्टा अघि
९

आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा

१ दिन अघि
१०

गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन

१ दिन अघि
११

३० अर्बभन्दा बढी अनुदान खर्च, तर उपलब्धि अनुगमन शून्य

१ दिन अघि
१२

प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन ५, मंगलबार (४ साल अघि)

ट्राफिक महाशाखाको चाडपर्व लक्षित मापसे र स्वास्थ्य मापदण्डमा कडाई

Planning Policy

  • 4,385 Views
  • काठमाण्डौँ ।  नजिकिदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ ।

    ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।

    चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने बिभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरेका हौं, योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गर्ने योजना रहेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो । उहाँले बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागी अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताउनुभयो ।

    योजना सहितको बिशेष चेकिङ
    दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ्ग गर्दै आएको छ भने नाकाहरुमा २४सैं घण्टा चेकजाँच हुने गरेकोछ । चाडपर्वको समयमा हुने सवारी चाप व्यबस्थापन र दुर्घटना न्युनिकरणको लागी चेकजाँचलाई समेत कडाई पार्ने योजनामा उल्लेख छ ।

    चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताउनुभयो । बिशेषगरी चाडपर्व समयमा तिब्रगती र मादक पदार्थ सेवन गरि सवारी चलाउँदा हुने दुर्घटनालाई सून्यमा झार्न बिशेष चेकिङ्ग योजना सफल हुने अपेक्षा लिएको छु, तिब्रगति नियन्त्रणका लागी नाईट भिजन लेजर स्पीड गन समेत प्रयोग गरिने बताउनुभयो ।

    थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । मुख्यतय लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अबस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको बिशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ ।

    बढि भीडभाड हुने एरियामा थप ट्राफिक प्रहरी परिचालन
    चाँडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ती परिचालन गर्ने महाशाखाको योजना रहेको छ । बिशेषगरि बसपार्क एरिया, उपत्यका प्रबेश गर्ने नाकाहरु, सपिङ्ग कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागी आउने मानिस तथा सवारी साधनको बढि भीडभाड हुने गर्छ, त्यस्ता स्थानहरुमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ती परिचालन गरि सहज आवागमनको व्यबस्था मिलाईने महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताउनु भयो ।

    न्युरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायतका एरियामा बढि भिडभाड हुने कारण हुने बिगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरि ट्राफिक व्यवस्थापन एव पार्किङ्ग व्यवस्थापन मिलाईने र आवश्यक परेको खण्डमा न्युरोड, खिच्चापोखरी, ईन्द्रचोक लगायतका भित्री इलाकामा सवारी साधन डाइभर्सन समेत गरिने प्रबक्ता दासले जानकारी दिनुभयो ।

    १४ स्थानमा यात्रु सहायता कक्ष
    उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षा सम्बन्धी सू सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ । यात्रुले स्पष्ट देखिने गरि टिकट काउन्टरमा अनिबार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ ।

    सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन
    नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यबहार, गन्तब्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएपी भट्टराईले बताउनुभयो । अन्य समयको तुलनामा चाडपर्वको समयमा बिशेषगरि गंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडिबुटी लगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरहरुमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ/छैन चेकजाँच गर्न र पकेटमार तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ । तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता
    ९ घण्टा अघि

  • २

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा
    २0 घण्टा अघि

  • ३

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा
    २१ घण्टा अघि

  • ४

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा
    २१ घण्टा अघि

  • ५

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती
    २१ घण्टा अघि

  • ६

    अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै
    २२ घण्टा अघि

  • ७

    सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन
    २२ घण्टा अघि

  • ८

    विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न
    २२ घण्टा अघि

  • ९

    आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा
    १ दिन अघि

  • १०

    गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

    नेपाल नक्सा
    २

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    ३

    अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

    नेपाल नक्सा
    ४

    मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ६

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution