• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा

११ घण्टा अघि
२

एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

१३ घण्टा अघि
३

९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो

१४ घण्टा अघि
४

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

१४ घण्टा अघि
५

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह

१५ घण्टा अघि
६

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु

१५ घण्टा अघि
७

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

१६ घण्टा अघि
८

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

१६ घण्टा अघि
९

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

१६ घण्टा अघि
१०

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

१६ घण्टा अघि
११

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

१६ घण्टा अघि
१२

लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० माघ १, सोमबार (२ साल अघि)

शैक्षिक परामर्श संघ, नेपाल (एप्क्यान)को प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

  • 4,093 Views
  • काठमाडौँ- शैक्षिक परामर्श संघ, नेपाल (एप्क्यान)को प्रथम साधारण सभा सम्पन्न भएको छ। एप्क्यानले राजधानीको शंकर होटलमा आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको हो।

    साधारण सभामा बोल्दै प्रमुख अथिति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले शैक्षिक परामर्श व्यवसाय शिक्षा क्षेत्रको एउटा अभिन्न अंग बनिसकेको बताए। उनले भने,‘परामर्श व्यसायलाई शिक्षाको मुलधार भन्दा बाहिर राख्न मिल्दैन। कन्सल्टेन्सीको नाममा भएका गैरकानुनी कामलाई निरुत्साहित गर्नुपर्छ। परामर्श व्यवसायीले पनि विद्यार्थीको भविष्य सुनिश्चित हुने ठाउँका विश्वविद्यालय र कलेजमा मात्रै पठाउनुपर्छ।’

    उनले अहिले उच्च शिक्षा ऐन निर्माणको प्रक्रियामा रहेको र परामर्श व्यवसायीसँग छलफल गरेर मात्र नीति बनाउने बताए। सचिव अधिकारीले भने,‘अहिले परामर्श व्यवसायलाई संघले हेर्ने कि प्रदेशले हेर्ने भन्ने कानुनी जटिलता छ। यस व्यवसायममा विदेश अध्ययन अनुमति पत्रका विषयमा देखिएको जटिलता समाधान गर्ने पक्षमा हामी सचेत छौँ। शिक्षा मन्त्रालयले विदेशका विश्वविद्यालयलाई लिस्टिङ गर्ने प्रक्रिया सहज बनाएकाे छ। दुई बर्षदेखि शैक्षिक मेला आयोजना गर्न बन्द गरिएको थियो। तर, यसलाई पुर्नविचार गरेर व्यवस्थित ढंगबाट शैक्षिक मेला आयोजना गर्न दिने भनेका छौँ।’ परामर्श व्यवसायलाई थप मर्यादित र व्यस्थित गर्ने सवालमा आफू सकारात्मक रहेको उनको भनाइ छ।

    यस्तै कार्यक्रममा बोल्दै विशेष अथिति एवं पेशागत महासंघ नेपालका उपाध्यक्ष, आधिकारिक ट्रेड यूनियन महासंघका कार्यवाहक अध्यक्ष, विश्व ट्रेड युनियन महासंघ संग आवद्ध ट्रेडयुनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइडका उपाध्यक्ष तथा एसिया प्रसान्त क्षेत्रका इन्चार्ज भोलानाथ भोलानाथ पोख्रेलले यस संस्थाले छोटो अवधिमा नै आफ्नो उद्देश्य अनुसारको काम गर्न सफल भएकोमा सुभकामना दिए।

    परामर्श व्यवसायीले विद्यार्थी विदेशमा पठाउने मात्रै नभएर विदेशबाट नेपालमा पनि विद्यार्थी ल्याउन सक्ने भएकाले राज्यले यस विषयमा ध्यान दिनुपर्ने बताउदै उनले भने,‘परामर्श व्यवसायीले विभिन्न समयमा उतारचढावको सामना गर्नुपरेको छ। नेपाल सामन्ति अवस्थाबाट आज यो अवस्थामा आइपुगेको छ। अहिले हाम्रो राहदानी विश्वभरमा नै कमजोर अवस्थामा छ। सरकार आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा छ। हाम्रो सर्भिस डलिभरीमा नै समस्या छ। त्यसैको उपज नेपाली विद्यार्थी अवसरको खोजीमा विदेशीयका छन्।’ नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्न सकिने आवाज उठेपनि नीतिगत जटिलताका कारण यसले मूर्तरुप पाउन सकेको छैन।

    कार्यक्रमका अर्का विशिष्ट अथिति नेपाली सिनेमाका सुपरस्टार एंव सदावहार नायक रमेश उप्रेतीले परामर्श व्यसायीले राज्यलाई पुर्‍याएको योगदानको विषयमा चर्चा गर्दै एप्क्यानको प्रथम साधारण सभा सफलताको शुभकामना दिए।

    कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले परामर्श व्यवसायीका मुद्दामा सरकार सकारात्मक रहेको र सबै व्यवसायी एक ठाउँमा उभिएर साझा धारणा बनाउन आवश्यक रहेको बताए। सबै संघहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘परामर्श व्यवसायी संघहरू मिलेर महासंघको अवधारणमा एकै ठाउँमा उभिनुपर्छ।’

    यसैगरी साधारण सभामा बोल्दै एप्क्यानका अध्यक्ष प्रज्वल बस्नेतले सबै व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्ने र आफूले यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाएर व्यवसायीक उन्नयनमा अघि बढ्न पहल गर्ने बताए।

    कार्यक्रमको स्वागत मन्तव्य राख्दै संघका उपाध्यक्ष हेमन्तराज दुललाले स्थापनाको छोटो समयमा नै यस संस्था एक दरिलो संस्थाको रुपमा उभिनुमा सम्पूर्ण सदस्यहरूको हात रहेको भन्दै धन्यवाद दिएका थिए।

    नयाँ कार्यसमिति चयन

    यसैबीच एप्क्यानको प्रथम साधारणसभाबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ। प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा प्रज्वल बस्नेतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा हेमन्तराज दुलाल र अर्जुनकुमार बस्नेत चयन भएका छन्। यसैगरी संघको महासचिवमा अनिल शर्मा पौडेल, सचिवमा अमित खड्का र कोषाध्यक्षमा दीपा लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन्।

    यसैगरी सदस्यहरूमा शंकर फुयाँल, सन्तोष बस्नेत, मदन उप्रेती, प्रज्वल खत्री र नरेश सेढाईं चुनिएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा
    ११ घण्टा अघि

  • २

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै
    १३ घण्टा अघि

  • ३

    ९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
    १४ घण्टा अघि

  • ४

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ
    १४ घण्टा अघि

  • ५

    सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह
    १५ घण्टा अघि

  • ६

    पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु
    १५ घण्टा अघि

  • ७

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    १६ घण्टा अघि

  • ८

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    १६ घण्टा अघि

  • ९

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    १६ घण्टा अघि

  • १०

    आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ३

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ४

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ५

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ६

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution